Incident Reports

Madhesi parties obstruct local level restructuring programme in Saptari

2016-11-05

Madhes, Saptari, Rajbiraj

The local level restricting in Saptari district has been surrounded in clouds of uncertainty after cadres of Madhesi parties disrupted an ongoing meeting and obstructed the submission of proposal today. Cadres tore the minute of the local level restructuring in the district. Today was the last day for its submission. An all-party meeting was being held at the District Development Committee meeting hall when cadres of the Madhesi parties tore the minute saying the issue of federal boundaries should be resolved first. Cadres of Madhesi parties had previously also obstructed the local level restructuring meeting. Member Secretary of local restructuring technical team Dhirendra Kumar Yadav said the meeting had to be postponed due to the disruption. स्थानीय तह पुनर्संरचनासम्बन्धी छलफल सप्तरीमा मधेसवादी दलले अवरोध गरेपछि अनिश्चित बनेको छ । स्थानीय तह पुनर्संरचनासम्बन्धी प्रतिवेदन बुझाउने अन्तिम दिन शनिबार जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा आयोजित छलफल कार्यक्रममा मधेसवादी दलका कार्यकर्ताहरुले नाराबाजी गर्दे माइन्युट च्यातेपछि जिल्लामा पुनर्संरचनासम्बन्धी कार्य अनिश्चित भएको हो । स्थानीय तह पुनर्संरचनासम्बन्धी प्राविधिक समितिका सदस्यसचिव तथा जिविस सप्तरीका योजना अनुगमन तथा प्रशाकीय अधिकृत धिरेन्द्रकसुमार यादवले मधेसवादी दलको अवरोधका कारण कार्यक्रम स्थगित गर्नुपरेको बताए । जिल्लामा क्रियाशील सबै राजनैतिक दलका प्रतिनिधिहरुलाई बोलाएर शनिबार अपरान्ह जिविस सभाकक्षमा पुनर्संरचनाबारेको छलफल सुरु भएपछि मधेसवादी दलका नेताहरुले सिमांकनको टुंगो नलागेसम्म पुनर्संरचना कार्य गर्न नदिने भन्दै निर्णय पुस्तिका च्यातेका थिए । यसअघि पनि सप्तरीमा स्थानीय तह पुनर्संरचनासम्बन्धी छलफलमा मधेसवादी दलका कार्यकर्ताहरुले अवरोध गरेका थिए । कार्यक्रम विथोलेपछि मधेसवादी दलका कार्यकर्ताहरुले जिविस परिसरसहित राजविराज नगर क्षेत्रमा नाराबाजी गर्दे स्थानीय निकाय पुनर्संरचनासम्बन्धी कार्यप्रति विरोध जनाएका थिए । प्राविधिक समितिका सदस्यसचिव यादवका अनुसार पटक पटकको छलफल मधेसवादी दलको अवरोधका कारण हुन नसकेकाले सोही अनुसारको प्रतिवेदन केन्द्रमा पठाइनेछ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis