Incident Reports

Kalpristha: Teen raped

2016-08-22

Lumbini, Banke, Nepalgunj

A 14-year-old girl living with her brothers for study on rent at Nepalgunj has been raped in her own bedroom. Her elder brother had gone out of town for some work and younger brother had slept on the terrace. She thought her younger brother might come down to sleep so she left the door unlocked and slept. A Driver aged 30 of Shahi surname also lived there on rent and he saw the bedroom door open. He used to live there with his wife and child but due to some disputes between them, his wife had gone to her parents' home with their child. Taking this opportunity he raped the girl. Shahi ran away after the victim started making noise. The victim has filed case against him and police are searching for the accused. नेपालगंजमा एक किशोरी बलाकृत भएकी छन् । दाजुभाईसहित अध्यनका लागि नेपालगंजमा डेरा गरी बसेकी १४ बर्षिया किशोरी सुतेकै ठाउमा बलात्कृत भएकी हुन् । कामविशेषले दाई बाहिर गएको र भाई छतमा सुतेपछि कोठामा एक्लै सुतेकी किशोरीलाई सोही घरमा डेरा लिएर बस्ने गाडी चालक ३० बर्षिया शाही थरका युवकले बलात्कार गरेको प्रहरीले बताएको छ । आरोपित शाही सृमती-बच्चासहित सोही घरमा डेरा लिएर बसेका थिए । झगडा भएपछि सृमती आफन्तको घरमा गएर सुतेका मौकामा शाहीले राति एक बजेतिर किशोरीलाई बलात्कार गरेको बाँके प्रहरीले जनाएको छ । छतमा सुतेका भाई कोठाभित्र सुत्न आउन सक्ने भएकाले किशोरी चुकुल नलगाई कोठामा सुतेकी थिइन् । कोठामा चुकुल नलगाएको मौका पारेर शाही राति कोठाभित्र प्रवेश गरेर किशोरीलाई बलात्कार गरेको बताइएको छ । किशोरीले होहल्ला गरुन्जेल सम्ममा शाही भागिसकेका थिए । बाँके प्रहरीले शाहीको खोजी शुरु गरेको जनाएको छ । किशोरीले शाहीविरुद्धमा लिखित उजुरी दिएकी छन् । बाँके प्रहरीका एक अधिकृत भन्छन्,-'शाहीलाई खोज्नका लागि सम्भावित ठाउमा प्रहरी परिचालन गरेका छौ ।' विगतमा आमा विदेश गएपछि ठुलीआमासंग बसेकी दस बर्षियालाई दुई दाजुले निरन्तर बलात्कार गरेको घटनामात्रै होइन, नातिनी पर्नेलाई बृद्ध हजुरबाले बलात्कार गरेको घटना सेलाएका छैनन् । यस्ता घटनाले आफन्त, चिनेजानेका व्यक्तिबाट नै छोरी/चेलीहरु असुरक्षित भइरहेको देखिएको छ । आफ्नै ओछ्यानमा नानीहरु बलात्कृत हुनु परेको घटनाले समाजमा नातासम्बन्धमा पनि विश्वासको खाल्डो उत्पन्न गरेको छ । यसले समाजमा अपराधिक मानसिकता हावी हुदै गएको प्रष्ट परेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments