Incident Reports

Sandesh: Missing woman claimed to be murdered by husband

2016-06-19

Bagmati, Makawanpur, Bakaiya

A woman missing since the past seven months in Makwanpur Thingan VDC has been claimed to be murdered by her ex-husband and husband. Belimaya was missing since 19 June, 2016. Villagers on 10 December found some of Belimaya's cloths in jungle and had informed to police. According to the investigation of police, when Belimaya's first husband Laalbahadur was in foreign employment, she maintained relationship with Raju. When Lalbahadur came back from foreign employment, Belimaya accepted of having relationship with Raju so the villagers declared Belimaya and Raju husband and wife by giving Buffalo and goat as Jari (Compensation money) to Lalbahadur. After few days when Belimaya and her husband Raju were in the village, Lalbahadur in angst attacked both Belimaya and Raju with Khukuri. While Raju ran towards jungle, Belimaya became injured by the attack. Raju, instead taking her to hospital decided to kill her considering the money for her treatment would be high. Raju killed Belimaya and hanged her in tree. According to Police, Raju has confessed of killing Belimaya. हराएको सात महिनापछि बेलिमायाको हत्या भएको प्रहरी निष्कर्श निकालिएको छ । असार ५ गतेबाट हराइरहेकी मकवानपुर ठिगन गाविसकी बेलिमाया भोम्जनको हत्या भएको भन्दै प्रहरीले सोमबार बेलिमायाको पुर्व र वर्तमान पती दुबै जनालाई पक्राउ गरेको छ । प्रहरी अनुसन्धानअनुसार पहिलो पति लालबहादुर वैदेशिक रोजगारिका क्रममा विदेशमा भएका बेला बेलिमायाको लालबहादुरका भान्जा राजुसँग पत्निको सम्बन्ध भएको थाहा पाएपछी लाल्बहादुर नेपाल फर्किए । बेलिमायाले पनि राजुसँग सम्बन्ध रहेको स्विकार गरेपछी गाउँलेले एउटा भैंसी र दुइवटा बाख्रा जारी दिलाएर लाल बहादुरकी पत्नी राजुलाई सुम्पिदिए । केही दिनपछी बेलिमाया र राजुसङै हिँडेका बेला लालबहादुर रिसले चुर हुँदै खुकुरी लिएर काट्न गए । राजु भागेर जंगलमा लुके काट्न गए । राजु भागेर जंगलमा लुके पनि बेलिमाया घाइते भइन् । बेलिमायाको उपकचारका निम्ति पैसा लाग्ने भएपछी राजु पनि उनको हत्या गर्ने निर्णयमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले बेलिमायालाई मारेर जंगलको रुखमा झुण्ड्याइदिए । मंसिर २५ गते गाउँलेले बेलिमायाले लगाउने कपडा र चप्पल लगायत सामान देखेपछी प्रहरीलाई खबर गरे । एसपी लामाका अनुसार राजुले घाइते अवस्थामा रहेकी बेलिमायाको हत्या गरेको स्विकार गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
Local Newspaper - Makwanpur

0 Comments

Related Reports
Related Trend Analysis