Incident Reports

Woman Stabbed to Death by Husband

2013-05-30

Jhapa/May 30 A man at Damak-35 of Jhapa district has hacked his wife to Death on May 30 morning. Bhupal Rai, 40, attacked his wife Ganga with a khukuri while the later was sleeping this morning. He was in inebriated condition when he attacked his wife, DSP Bhuwaneshwar Tiwari informed. The couple had separated after dispute and the wife was living with her two sons and surviving by the income of her hotel. It is said that the accused arrived at Ganga’s shop at around 4 am and hit at her hand while she was opening the hotel, then proceeded to hit her neck, hand and head with the weapon. Rai is at large after the incident while police has launched a search to nab him. Arjun Basnet पतिद्वारा पत्निको हत्या झापा । जेठ १६ गते दमक नपा-१५ का ४० वर्षीय भुपाल राईले पत्नि ३५ वर्षीया गङ्गा राईको जेठ १६ गते खुकुरीले टाउको र शरीरका विभिन्न भाग काटेर हत्या गरेका छन् । रक्सीको नशामा रहेका राईले खुकुरीले काटेर श्रीमतीको हत्या गरेको प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले बताए । पति पत्निबिचमा पहिल्यैदेखि विवाद रहेकोमा उनीहरू छुट्टाछुट्टै बस्थे रक्सी होटल सञ्चालन गरेर दुई छोरासहित बसेकी उनलाई बिहान ४ बजेतिर उठेर मृतकले पसल खोल्नलाई ढोका खोल्न लाग्दा शुरुमा हात त्यसपछि घाँटी, हात र टाउकोमा प्रहार गरी हत्या गरेका थिए । आरोपित फरार रहेको तथा खोजी कार्य भइरहेको डिएसपी तिवारीले बताएका छन् । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis