Incident Reports

Chief of Govt Offices yet to Return District, Service Seekers Affected

2012-11-09

मुगु । कात्तिक २३ गते

दशैँको बिदामा घर गएका सरकारी कार्यालयका प्रमुखहरू कार्यालय नफर्कदा सेवाग्राही मर्कामा परेका छन् आर्थिक वर्षसकिँदा समीक्षा गोष्ठीमा भाग लिन भन्दै साउनमा जिल्ला छाडेका कार्यालय प्रमुखहरू असोज पहिलो हप्ता मात्र जिल्ला फर्केका थिए तर दशैँ शुरू हुन १५ दिन अगाडि नै जिल्ला छोड्दा जिल्लामा रहेका तीन दर्जन सरकारी कार्यालयहरूमध्ये जिल्ला प्रशासन, वन, महिला विकास, कृषि, कोष तथा लेखा प्रहरी बाहेक अन्य सबै कार्यालयका प्रमुख हालसम्म पनि आफ्नो कार्यालय नफर्कदा सेवाग्राही मर्कामा परेका हुन्

 

कर्मचारी नहुँदा कार्यालय सहायकले बिहान १० बजे कार्यालय खोल्ने अपरान्ह बजे कार्यालय बन्द गर्ने काम मात्र भइरहेको सरकारी कार्यालयका प्रमुखहरूलाई दशैँको बिदा सकिने बितिकै फर्कने गरी जिल्ला छोड्ने अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी जयबहादुर हितानले बताए दशैँ तिहारको समयमा सेवाग्राही पनि कम आउने भएकाले पनि दशैँ बिदामा गएका कार्यालय प्रमुखहरू तिहारपछि मात्र जिल्ला फर्किने गरेको निमित्त प्रजिअ हितानले बताए

 

हालसम्म यातायात सञ्जालले नछोएको मुगुमा वर्षमा आर्थिक वर्षको अन्त्य, दशैँको समय फागुनमा मात्र अधिकांस कार्यालय प्रमुखहरू बस्ने गर्छन् मुगु नेपालका ७५ जिल्लामध्ये मानव विकास सूचाङ्कमा सबैभन्दा पछाडि पर्ने जिल्ला हो

जीवन सेजवाल

 

Mugu/November 8

Service seekers have been affected as chief of government offices have not returned to district after Dashain holidays.

 

The chief of government offices had returned to district only on August after leaving district to participate in the review meeting during the end of fiscal year in June. They had left the district again 15 days before the start of the dashain festival.

 

All office chiefs except district administration, forest, women development, agriculture, fund and accounts, police are yet to return to district.

 

Acting CDO Jay Bahadur Hitan said that the chief of government offices were given permission to leave the district on condition of immediately returning after dashain holidays.

 

Most of the office chiefs in Mugu which has not been connected by transportation remain in the district only during the end of fiscal year, before dashain holidays and February/March. This district comes last among the 75 districts on the human development index (HDI).

Jivan Sejuwal

0 Comments

Related Reports
Related Trend Analysis