Incident Reports

Driver Arrested for Rape Attempt

2012-11-09

Bagmati, Dhading, Nilakantha

धादिङ । कार्तिक २३ गते

गाडीमा यात्रुको रुपमा रहेकी एक महिलालाई बलात्कार गर्न खोज्ने गाडी चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङले ०६९ कार्तिक २२ गते गिफ्तार गरेको छ ।

 

काठमाडौँबाट धादिङ तर्फघर आउने क्रममा कार्तिक २० गते बा २ ख ४६९० नं. को फोर्स गाडीको चालक नलाङ गाविस-९ निवासी हरिबहादुर भन्ने संजिव कुमार सिलवालले बलात्कार गर्ने प्रयास गरेकोले उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

 

रोक्नुपर्ने स्थानमा ससाहमा नरोकी धादिङवेशी पुछारबजारमा पुगेर फर्कने भनी जबरजस्ती लिई आएको र पुछारबजार पुग्दा समेत नरोकी साङकोष गाविस-३ स्थित गणेश फर्निचर नजिक रहेको आँशीखोलामा पुर्‍याई महिलालाई बलात्कार गर्ने प्रयास गरेको निवेदन पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएकी थिइन् ।

 

पीडकललाई जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरी नायबउपरीक्षक विकासराज खनालले बताउनुभयो ।

सीताराम अधिकारी

 

Dhading/November 8

The District Police Office has arrested a driver on November 7 on charge of trying to rape a female passenger.

 

Police said that driver Sanjiv Kumar Silwal alias Hari Bahadur of Nalang9 had tried to rape her while heading towards Dhading from Kathmandu.

 

The victim had filed a case at the DPO stating that Silwal tried to rape her at Ashikhola near Ganesh furniture at Sangkosh3. She said that the driver forcefully took her without stopping at her destination.

 

DSP Bikash Raj Khanal said that further investigation was ongoing.

Sitaram Adhikari

0 Comments

Related Reports
Related Trend Analysis