Incident Reports

Minor Boy in Police Custody

2012-11-12

Madhes, Siraha, Dhangadhimai

सिरहा । कातिक २६ गते

धनगढी गाविस-४ का १४ वर्षीय नाबालक आशाराम महतोलाई २०६९ कार्तिक २५ गते प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । पीडितका अनुसार २०६९ कार्तिक २५ गते राति नौ बजे आफ्नो घरमा टिभी हेरिरहेको बेला धनगढी प्रहरी टोलीले बिनाकारण पक्राउ गरी लहान वडा प्रहरी कार्यालयमा राखको बताए । इलाका प्रहरी कार्यालयका इन्चार्ज बडेबाबू झाले झगडाको विषयमा पीडित बालकको नाम मुछिएपछि पक्राउ गरिएको बताए ।

दुर्गा परियार

 

Siraha/November 11

Police have held a 14-year-old boy in custody on November 10. Asharam Mahato of Dhangadhi-4 was arrested by police at around 8 pm while he was watching television at his home.

 

The boy is held at the custody of Lahan ward police office.

 

In-charge of Area Police Office Badebabu Jha said that the boy was arrested after he was accused of being involved in a scuffle.

Durga Pariyar

0 Comments