Incident Reports

No translation available.

2013-03-03

Dang jillaka bibhinna thauma chapa mari4jana kamlariko uddhar gari chatrabasma rakhiyekocha दाङ । फागुन १९ गते जिल्लाका बिभिन्न स्थानबाट कम्लहरी राखिएका घरहरूमा छापा मारी चारजना कम्लहरीको उद्दार गरिएको छ । जिल्ला बालकल्याण समन्वय समितिको अगुवाइमा ०६९ फागुन १७ गते छापा मारी उनीहरूको उद्धार गरिएको हो । स्वानका अध्यक्ष कृष्णकुमार चौधरीले दिएको जानकारी अनुसार लमहीको रातोडाँडास्थित लालबहादुर केसीको घरबाट बेला गाविस-१ मटेरीयाकी १० वर्षीया आरती चौधरी, लमही बजारका साइवा श्रेष्ठको घरबाट चैलाही गाविस-१ शान्ति नगरकी ११ वर्षीया मञ्जु कुमाल, चैलाही गाविस-३ देउपुरका यादव चौधरीको घरबाट गोवरडिहा गाविस-८ की १० वर्षीया आरती चौधरी र सोही ठाउँकी रञ्जिता चौधरीको घरबाट कन्चरपुर जिल्लाकी १० वर्षीया सम्झना चौधरी रहेका छन् । उद्धार गरिएका उनीहरूलाई देउखुरी नर्तीस्थित लावाजुनी छात्रावासमा राखिएको संयोजक चौधरीले जानकारी दिए । शालिकराम मुसाफिर Dang/March 2

Police have rescued four kamlaharis from different homes in different parts of the district on February 2.

According to Krishna Kumar Chaudhary, the chairperson of SWAN, a 10-year-old Arati Chaudhary of Bela1, Manju Kumal, 11, of Chailahi1, Arati Chaudhary, 10 and Samjhna Chaudhary of Gobardiha were the rescued girls.

 

Coordinator Chaudhary said the girls have been placed at hostel in La Wajuni Hostel.

Shalikram Musafir

0 Comments

Related Reports
Related Trend Analysis