Incident Reports

Accused on human trafficking arrested

2016-07-10

Police have arrested Keshav Gyawali,32 of Badikot VDC of Pyuthan District on July10 on charge of attempting to traffic a 30-years-old woman and her two sons in India. The victim’s husband had lodged a complaint at District Police Office accusing him of taking a woman and sons from their house two months ago. The DPO of Butwal said that the accused was arrested while he was attempting to traffic victims in India duping for better job. The investigation against the accused is underway based on a complaint lodged. ३० वर्षीया एक महिला र उनका दुई छोराहरूलाई बेचविखन गर्न भारततिर लैजाँदै गरेको आरोपमा प्युठान जिल्ला वादिकोट गाविसका ३२ वर्षीय केशव ज्ञावलीलाई प्रहरीले असार २६ गते गिरफ्तार गरेको छ । दुई महिना अघि एक महिला सहित दुई जना बच्चाहरूलाई घरबाट लिएर गएको भन्दै पीडित महिलाको पतिले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । राम्रो सेवा सुविधा भएको जागरिमा लागाइदिने प्रलोभन देखाएर घरैबाट लगेर महिलालाई यौन दुर्व्यवहार गरेको र भएको पैसा र सुन समेत लिई भारततिर लैजाँदै गर्दा आरोपितलाई प्रहरीले बुटवलबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उजुरीका आधारमा आरोपित ज्ञावलीलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कायालयका इन्स्पेक्टर सुजनराज भण्डारीले जानकारी दिए ।

0 Comments