Incident Reports

Teen found dead in Kaski, murder suspected

2016-07-13

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 31

A teenage boy was found dead in Majuwa of Lekhanath Municipality of Kaski on Tuesday evening. The deceased has been identified as Bishwas Thapa (18), a permanent resident of Sukla Gandaki-1, Tanahun, according to DSP Gajushiddhi Bajracharya of the Kaski District Police Office. Thapa had critical injuries on his head and body suggesting that he might have been murdered, the police official added. According to locals, Thapa had participated in a seven-a-side football tournament organised by a local club and had a quarrel with his opponents an hour before he was found dead. The deceased’s kin have claimed that he was murdered and have demanded immediate action against the suspect. Police have arrested two boys in connection to the alleged murder and have started investigation into the case. कास्कीको लेखनाथ नगरपालिकामा एक युवा मृत फेला परेका छन् । तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नम्बर १ का १८ वर्षीय विश्वास थापा मृत अवस्थामा कोत्रे खोलामा भेटिएका हुन् । लेखनाथको मजुवामा स्थानीय डिएलओ युवा क्लबले मंगलबार आयोजना गरेको सेभेन ए साइड फुटबल प्रतियोगितामा विवाद भएको एक घण्टाभित्रै घटना भएको बताइएको छ । थापाको शव फुटवल प्रतियोगिता भएको स्थलबाट करीब एक सय मिटर नजिकै छ । मंगलबार आयोजित प्रतियोगिता अन्तर्गत जनचेतना क्लव तनहुँ र कोत्रेको शक्ति युवा क्लबबीच प्रतिष्पर्धा भएको थियो । प्रतिष्पर्धाका क्रममा दुई टिमबीच विवाद उत्पन्न भएको र सो क्रममा दुई पक्षबीच झडप हुँदा भागाभाग भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । भागाभागको क्रममा भीरबाट खसेर वा झडपका क्रममा कुटपीट गर्दा मृत्यु भएपछि खोलामा फालिदिएको हुनसक्ने प्रहरीको आशंका छ । दुईमध्ये एक हो भन्ने आधारमा अनुसन्धान बढाइएको प्रहरी निरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए । थापाको शव घटना भएको एक घण्टाभित्रै कोत्रे खोलामा तैरिएको अवस्थामा भेटिएको स्थानीयको भनाई छ । थापाको शरिर र टाउकोमा गम्भीर चोट लागेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले १२ भन्दा बढी युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यसैबीच, मृतकका आफन्तले भने थापाको हत्या भएको भन्दै दोषीमाथी कारबाहीको माग गरेका छन् । उनीहरुले कारबाहीका लागि दवाब दिन बुधबार विहान केहीबेर पृथ्वी राजमार्ग अबरुद्ध गरे भने दिउँसो जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1

0 Comments

Related Reports
Related Trend Analysis