Incident Reports

Accused on human trafficking arrested

2016-07-18

Lumbini, Rukum East, Sani Bheri, Ward 3

Police have arrested Kamal Prakash B.K,28 of Garaila VDC-1 on July 17 on charge of trafficking 18-years-old girl. The victim had lodged a complaint against the accused at District Police Office on July 18 accusing him of repeatedly raping and trafficking her according to DSP Rupesh Khadka. The accused was arrested by the police on July 17 after the victim lodged a verbal complaint. The victim said that she was duped by the accused aspiring her for a good job. She was then repeatedly raped and was trafficked in India. She was able to flee from India before coming in contact with police. १८ वर्षीया एक युवतीलाई बेचविखन गरेको घटनाका आरोपित गराइला गाविस-१ का २८ वर्षीय कमलप्रकाश विकलाई प्रहरीले साउन २ गते गिरफ्तार गरेको छ । पीडितले जिल्ला प्रहरी कार्यालय रूकुममा आरोपितले बेचविखन गर्न खोजेको र पटकपटक बलात्कार गरेको भनी दिएको उजुरी साउन ३ गते दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रूपेश खड्काले बताए । पीडितले साउन २ गते जिल्ला प्रहरी कार्यालयमा घटनाका बारेमा मौखिक जानकारी गराएपछि प्रहरीले आरोपितलाई साउन २ गते गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडि बढाएको जनाएको छ । पीडितले दिएको उजुरी अनुसार आरोपितले राम्रो काम लगाइदिने भनी गत असार २ गते भारत लैजाने क्रममा नेपालगञ्ज पुर्‍याई पटक पटक बलात्कार गरेको उल्लेख छ । आफूलाई बेच्नको लागि आरोपितले दलालसँग कुरा गरिरहेको थाहा पाएपछि उनले आफू भागेर प्रहरीको सम्पर्कमा आएको उल्लेख गरेकी छन् ।

0 Comments