Incident Reports

4-year-old girl murdered after rape in Dhading

2016-07-18

Bagmati, Dhading, Galchi, Ward 8

In a shocking incident in Dhading a 14-year-old boy has reportedly murdered a 4-year-old girl after raping her. The accused teenager was arrested by the police after the victim's family lodged a complaint against him. On July 18, parents of the minor girl, from Goganpani-3 VDC in Dhading had gone to the field on work, leaving her alone at home. When they returned in the evening they did not find the girl. She was not found even after her parents asked around in the neighbourhood. She was found dead in a bush at neighbour's field on July 25. Looking at the nature in which the body was found police suspected that she had been killed after being raped. Her postmortem was conducted at Teaching Hospital, informed the police. Police have refused to reveal further details into the incident saying only that they are further investigating into the incident . The accused is being held in custody. धादिङको गोगनपानी गाविसकी एक बालिकालाई छिमेकी एक किशोरले बलात्कार गरी हत्या गरेको बालिकाको परिवारले आरोप लगाएको छ । गोगनपानी–३ की ४ वर्षकी एक बालिकालाई १४ वर्षका किशोरले बलात्कार गरेर हत्या गरेको आरोप लगाउँदै कारबाहीको माग गर्दै बालिकाको परिवारले उजुरी दिएको छ । मृतक बालिकाका बुवाआमा साउन ३ गते बालिकालाई घरमा छाडेर खेतमा काम गर्न गएका थिए । बेलुका घर आउँदा बालिकालाई घरमा देखेनन् । सोधखोज भयो । छरछिमेक तथा घर वरिपरि खोजी गरियो । तर भेटिएन । साउन १० गते एक जना छिमेकीले बारीमा घाँसकाट्न जाँदा बालिकाको शव देखेका थिए । बालिकाको शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ । घटनास्थल हेर्दा बालिकाको शव नजिकै कपडा भेटिएको र बलात्कार गरिएको संकेत समेत भेटिएको थियो । घटनापछि आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको र यस घटनामा दुवै पक्ष बालबालिका भएकाले सबै विवरण सार्वजनिक गर्न नमिल्ने बतायो । तर अनुसन्धान भइरहेको र कानुनबमोजिम कारबाहीको प्रकृयामा रहेको प्रहरी उपरीक्षक विजय खत्रीले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments