Incident Reports

Woman found dead under mysterious circumstances

2016-08-11

Lumbini, Rupandehi, Butwal

A woman was found dead under mysterious circumstances at Kalikanagar of Butwal on Thursday night. Kamala Neupane of Tilottama municipality-13, who has been living with her family in a rented house in Butwal, was killed last night. Neuapne's family has been living in the rented house of Thamman Bahadur Chhetri of Butwal-13 for the past seven years for business purpose. Her husband runs a shoes store at Jaycees Chowk in Butwal while she has been operating Dhikuti (small self-help financial transaction), according to Police Inspector of Ward Police Office, Butwal, Pradeep DC. The murder took place at a time when Neupane's husband was in Kathmandu for business, police shared. RSS वुटबल कालिकानगरमा बिहीबार राति एक महिलाको हत्या भएको छ । रुपन्देहीको तिलोत्तमा घर भइ कालिकानगरमा डेरा गरी बस्ने ४० वर्षीया कमला न्यौपानेको आफ्नै डेरामा हत्या भएको हो । न्यौपानेको शव कोठाको लो बेडभित्र घाँटीमा मल्टीप्लकको तार बेरिएको अवस्थामा बिहान भेटिएको प्रहरीले जनाएको छ । न्यौपाने विगत केही वर्ष यता ढिकुटी खेलाउने काम गरेकी थिइन् । बिहीबारसमेत दिनभर बजारमा ढिकुटी संकलन गरी साँझ घर फर्केकी थिइन् । जुत्ताको होलसेल व्यापारी उनका पति नित्यानन्द न्यौपाने हिजो बिहान जुत्ता खरिदका लागि भन्दै काठमाडौं गएका थिए । फूपुलाई राति साथी दिन गएका दाजुका छोरा रेविकले कोठामा नदेखेपछि उनको खोजविन थालिएको थियो । मृतकको शव अहिले पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ । हत्या भएकी कमलाले लगाएका औठी बाला, सिक्री टक लगायतका गरगहनासमेत लुटिएका छन् । दराजभित्र रहेको धनमाल भने सुरक्षित छ । लुटपाट वा के कारणले हत्या भएको हो भन्ने एकीन हुन सकेको छैन । यद्यपि हत्याको कारण र संलग्न अभियुक्तको खोजबिन भैरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक राजु कार्कीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Robbery
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1

0 Comments