Incident Reports

Teen Arrested on Charge of Rape

2013-03-11

पाँचथर । फागुन ३० गते

एक चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रानीगाउँ गाविस-१ का १७ वर्षीय किशोरलाई ०६९ फागन २९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले हाडनाताभित्रकै बालिकालाई ०६९ फागुन २८ गते साँझ घरनजिकको चौतारीमा लगेर बलात्कार गरेको पीडितको परिवारले बताएका छन् ।

आरोपितविरुद्ध जबरजस्ती करणी ऐन अन्तर्गत मुद्दा चलाइएको डीएसपी विनोद सिलवालले बताए । सन्दिप राई

Panchthar/March 13

Police have arrested a 17-year-old boy of Ranigaun1 on charge of raping a 4-year-old girl on March 12.

Family of the victim said that the accused had raped the girl after taking her to a place nearby home on March 11.

DSP Binod Silwal said that the accused had been charged with rape.


Sandip Rai

0 Comments

Related Reports
Related Trend Analysis