Incident Reports

Accused Rapist Arrested

2013-03-14

बाँके । फागुन ३० गते

बसुदेवपुर गाविस-१ का २२ वर्षीय सुर्य श्रेष्ठलाई सोही गाविसकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले ०६९ फागुन २९ गते गिरफ्तार गरेको छ ।

बालिका आफ्नो घरमा सुतिरहेको अवस्थामा फागुन २८ गते झ्याल तोडेर भित्र गइ बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पीडितका आफ्न्तले प्रहरीलाई जानकारी गराए पछि आरोपितलाई गिरफ्तार गरिएको एसपी भुपालकुमार भण्डारीले बताए ।

Banke/ March 13 The District Police Office (DPO) has arrested Surya Shrestha, 22, of Basudevpur1 on March 12 on charge of raping a 14-year-old girl.

According to the DPO, the accused barged into her room by breaking the window while she was sleeping on March 12. The accused was arrested by the police after the victim’s family lodged a complaint at the police office, SP Bhupal Kumar Bhandari said.                         

Binod Pandey

0 Comments

Related Reports
Related Trend Analysis