Incident Reports

CPN-M affiliated Teachers Vandalize District Education Office

2013-03-12

कञ्चनपुर । फागुन ३० गते

नेकपा-माओवादी निकट अखिल नेपाल शिक्षक सङ्गठन आबद्ध शिक्षकहरूले ०६९ फागुन २९ गते शिक्षा कार्यालयमा तोडफोड गरेका छन् । प्रवेशिका परीक्षा सञ्चालन निर्देशिका विपरीत केन्द्राध्यक्ष नियुक्ति गरेको भन्दै अखिल नेपाल शिक्षक सङ्गठन आबद्ध शिक्षकहरू र नेकपा-माओवादी निकट विद्यार्थीहरूले जिल्ला शिक्षा कार्यालयमा केन्द्राध्यक्षहरूको प्रशिक्षण चलिरहेको बेला तोडफोड गरेका हुन् । आन्दोलित समूहले जिल्ला शिक्षा अधिकारीको कुर्सी तोडफोड गर्नुका साथै ढुङ्गा प्रहार गरी कार्यालयका झ्यालका सिसा समेत तोडफोड गरेका थिए । सङ्गठनले सिफारिस गरेका व्यक्तिहरू केन्द्राध्यक्ष नभएका कारण तोडफोड गरेको जिल्ला शिक्षा अधिकारी राकेश श्रीवास्तवले बताए ।

Kanchanpur/ March 13

The District Education Office has been vandalized by the teachers affiliated to CPN-M All Nepal Teachers Organization on March 12.

The teachers vandalized the office when training was being conducted for the invigilators accusing that invigilators were appointed against the SLC Exam Operation Guideline.

The agitated group vandalized the chair of the District Education Officer and smashed the windows of the office. According to the District Education Officer Rakesh Srivastav, the teachers vandalized the office as the persons recommended by the organization were not appointed.

Komal Niranjan Bhat

0 Comments

Related Reports
Related Trend Analysis