Incident Reports

Khukuri attack on film producer Roj Rana

2016-08-15

Two motorcycle-borne persons attacked film producer Roj Rana with khukuri at Mid Baneshwar of the Capital on Monday evening. SSP Bikram Singh Thapa said police arrested one of the two assailants. The other, however, succeeded in fleeing the scene. The incident took place in front of the Central Cafe near the Ratnarajya School. Rana was taken to the Grande Hospital for treatment. He has sustained injury on his right hand and his condition is normal, according to SSP Thapa. फिल्म निर्माता रोज राणामाथि सोमबार साँझ काठमाडौंमा खुकुरी प्रहार भएको छ । मध्यबानेश्वरस्थित रत्न राज्य स्कुल अगाडि अपरिचित समूहले खुकुरी हानेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए । उनका अनुसार दुई जना दुई जनाले राणामाथि हात ताकेर हानेका थिए । घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । खुकुरी प्रहारबाट दाहिने हातमा चोट लागेका राणाको सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको छ । आपराधिक पृष्ठभूमिका राणा कांग्रेस प्युठानका क्षेत्रीय सभापति हुन् । Update --------- Two perpetrators attacking the film producer has been arrested from Nayabazar on 16 August. They have been identified as Bibechan Prajapati (Mote), 28 years old of Siddhapokhari, Bhaktapur and Surya Lama, 18 years old of katunje, Dhading but both living in Nayabazar, Kathmandu. In investigation, the perpetrators stated that they were given 50,000 rupees to attack the Rana by one of the gangster leader, Ratna Bahadur Lama also known as Jodha. रोज राणामाथि खुकुरी हान्ने पक्राउ चलचित्र निर्माता रोज राणामाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । माहानगरीय प्रहरी कार्यललयले उक्त आक्रमणमा संलग्न भएका भक्तपुर सिद्धपोखरी घर भइ हाल काठमाडौं नयाँबजारमा बस्ने २८ वर्षीय मोटे भनिने विवेचन प्रजापति र धादिङ कटुन्जे घर भइ काठमाडौं नयाँबजारमा बस्ने १८ वर्षीय सुर्य लामालाई पक्राउ गरेको जनाएको छ । उनीहरुका साथबाट एउटा पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई मंगलबार नयाँबजारबाट पक्राउ गरिएको हो। उनीहरुले जोधा भनिने गुण्डा नाइके रतनबाहादुर लामाले आफूहरुलाई राणामाथि आक्रमण गर्न ५० हजार रुपैयाँ दिएको बताएको प्रहरीले जनाएको छ । हाल उनीहरुलाई थप अनुसन्धानका लागि नयाँ बानेश्वर प्रहरी वृत्त पठाइएको प्रहरीले जनाएको छ। राणामाथि गत आइतबार बेलुका पुरानो बानेश्वरस्थित सेन्ट क्याफे अगाडि खुकुरी प्रहार भएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1

0 Comments