Incident Reports

Bhojpur teacher held for torturing girl student

2016-08-15

Province 1, Bhojpur, Bhojpur, Ward 4

A teacher here on Tuesday was arrested on the charge of inflicting torture on a girl student. Teacher Indrabir Pradhan of Dawa-based Panchakanya Lower Secondary School, Siddheshwar-1 in Bhojpur district was taken into police custody for investigations after a 13-year-old girl student of grade 6 consumed poison. He was arrested on Tuesday on the charge of physically assaulting the girl. Pradhan allegedly teased the girl and mercilessly beat her after she reached the school principal with a complaint against him. Meanwhile, the girl has been admitted to District Hospital, Bhojpur where her health condition is gradually improving, DSP of Bhojpur District Police Office Raj Kumar Lamsal said. शिक्षकले मानसिक तथा शारीरिक यातना दिएको भन्दै विद्यार्थीले विष सेवन गरेको आरोपमा शिक्षकलाई प्रहरीले पक्राउ गरेकोे छ । पञ्चकन्या निमावि सिद्धेश्वर–१, दाँवा, भोजपुरका शिक्षक इन्द्रवीर प्रधानलाई बालिकालाई मानसिक र शारीरिक यातना दिएको आरोपमा प्रहरीले मंगलबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । कक्षा ६ मा अध्ययन गर्ने १३ वर्षीया बालिकालाई बिहे गर्ने भनेर पटकपटक जिस्काएको शिक्षक प्रधानलाई आरोप लागेको छ । सो कुरा बालिकाले प्रधानाध्यापक गङ्गाप्रसाद राईलाई जानकारी गराएपछि शिक्षक इन्द्रवीर प्रधानले बालिकालाई पिटेर शारीरिक यातना दिएपछि बालिकाले विद्यालयबाट घर फर्केर विष सेवन गरेको आरोप बालिकाको परिवारले लगाएको छ । विष सेवनपछि बालिकालाई मङ्गलबार जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएको छ । हाल बालिकाको स्वास्थ्यमा सुधार हुँदै आएको र पूर्णरुपमा सुधार आएपछि अनुसन्धानले निष्कर्ष पाउने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1

0 Comments