Incident Reports

One shot dead at mid-night in Sauraha

2016-08-18

Lumbini, Kapilbastu, Kapilbastu, Ward 12

A 28-year-old from Sauraha VDC-3 has been shot dead in his house by an unidentified group, at midnight on Thursday. The deceased has been identified as Raju Mullah of Belbhariya. Raju was shot while he was sleeping at the front-yard of his house on Thurday night. According to Raju's father Kumar Mullah, the unidentified group ran away after shooting his son. The victim who received a bullet shot on the head died immediately. A police command under SP Bishnu KC immediately reached the site of the incident after being informed about it. He further added that police is investigating into the incident and looking for the attackers. अज्ञात समूहले गए राति साढे १ बजेतिर कपिलवस्तुको सौराहा गाविस– ३ बेलभरीयामा एक व्यक्तिको गोली हानी हत्या गरेका छन् । घरको आँगनमा सुतिरहेका २८ बर्षे राजु मल्लाहलाई अज्ञात समूहले टाउकोमा गोली हानी फरार भएका छन् । मृतकका पिता कुमार मल्लाहले सुतिरहेको आफ्नो छोरालाई अज्ञात व्यक्तिले गोली हानेर भागेको बताए । मृतकको टाउको गोली लागेपछि घटना स्थलमैमृत्यु भएको थियो । गोलीको आवाज सुनेपछि गाउँमा होहल्ला मच्चिएको थियो । प्रहरी उपरिक्षक बिष्णु केसीले अज्ञात समूहले राजुको हत्या गरी फरार भएको बताए । मृतकको टाउको एक ठाउँमा मात्र चोटको निशान देखिएको र गोलीले हत्या गरिएको हनुसक्ने बताए । घटनाबारे थाहा पाए लगत्तै प्रहरी उपरिक्षक केसीको कमाण्डमा एक टोली राति नै घटनास्थल पुगेको थियो । घटनाको अनुसन्धान र हत्याराको खोजी भईरहेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोेष्टमार्टमका लागि तौलिहवा अस्पताल ल्याईएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1

0 Comments