Incident Reports

Setopati: Dang man on the run after killing father

2016-08-19

Lumbini, Dang, Rapti, Ward 7

Hasan Miya, 26, resident of Gokhle in Hansipur VDC-2 allegedly killed his father, Amin Miya, 55, by attacking him with sharp weapon and wooden log. SP Dhirajpratap Singh of District Police said that police is looking for Hasan Miya who went on the run after the murder. दाङमा छोराले शुक्रबार साँझ बाबुको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्। दाङको हाँसीपुर गाविस वडा नं. २ गोख्ले निवासी २६ वर्षीय हसन मियाँले ५५ वर्षीय बाबु अमिन मियाँको धारिलो हतियार र दाउराले आक्रमण गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले जानकारी दिए। हसनले बाबु अमिनलाई धारिलो हतियारले टाउको र घाँटीमा प्रहार गरी हत्या गरेको एसपी सिंहले बताए। हत्यापछि हसन फरार रहेकोले उनको खोजी कार्य जारी रहेको पनि प्रहरीले बताएको छ। कतिपयले स्थानीयले बाबुको हत्या गर्ने हसनको मानसिक सन्तुलन ठीक नभएको भन्ने जानकारी दिएको पनि प्रहरीले बताएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon , Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1

0 Comments