Incident Reports

Arrested on charge of molestation

2016-08-19

Lumbini, Rupandehi, Siddharthanagar

Police have arrested Chitta Ranjan Das, 35, a chief at Nepal Oil Coorporation from Bhairahawa on August 20 on charge of molesting a 15-year-old girl. SP Buddhi Raj Gurung of District Police Office of Rupandehi said that the accused was arrested based on the complaint lodged by the victim’s family. The girl was molested by the accused on August 19 according to the victim’s party. Police said that the investigation process has been initiated based on the complaint lodged by the victim’s family. एक १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रुपन्देही प्रहरीले नेपाल आयल निगमको भैरहवा केन्द्रका प्रमुख ३५ वर्षीय चित्तरञ्जन दासलाई भैरहवाबाट भदौ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित दासले भदौ ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी बुद्धिराज गुरुङले बताए । आरोपित दासले पीडित बालिकालाई यौन दुर्व्यवहार गरेपछि बालिका चिच्याएको स्थानीयले बताएका छन् । बालिका चिच्याएपछि छिमेकीहरूले दासलाई कुटपिटसमेत गरेका थिए । कुटपिट भइरहेको सूचनाका आधारमा घटनास्थल पुग्दा यौन दुर्व्यवहारका बारेमा थाहा पाएको गुरुङले बताए । पीडितको उजुरीको आधारमा हामी कारवाहीलाई अगाडि बढाएका छौ । यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको रुपन्देही प्रहरी प्रमुख बुद्धिराज गुरुङले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments