Incident Reports

Inebriated man shoots two people dead in Deukhuri

2016-08-21

Lumbini, Dang, Gadhawa, Ward 6

(Updated) An inebriated man shot two people dead following minor dispute at Gadawa VDC-5, in Deukhuri. According to police, Karna Bahadur Pun, a local, shot two people dead at Gadhawa VDC-5 in Deukhuri, bordering India. The deceased are as Raju Roka, 35, and Kaluran Roka, 25, of Gadhawa VDC-5, Area Police Office, Gadhawa told Republica Online. According to police, Pun shot at Raju and Kaluram with a domestic weapon over minor dispute under the influence of alcohol on Sunday night. All the three were drinking alcohol at the house of Bahgiram Roka. Karna Bahadur, who returned home at the request of the villagers following the dispute, turned up with a hand-made gun again and opened fire at Raju and Kaluram in a fit of rage. According to police, Kaluram who received a bullet in his waist succumbed to the injury while being rushed to Kohalpur while Raju who had received a bullet in his right arm breathed his last in the course of treatment at Kohalpur Hospital on Monday morning. Assailant Karna Bahadur is on the run. Police have intensified a manhunt to nab the culprit. दाङको गढुवामा आइतबार राति गोनी हानी दुई जनाको हत्या भएको छ। गढुवा–५ खबरी नाका निवासी ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीय ३२ वर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुकले हानेर हत्या गरेको दाङका प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले बताए। एसपी सिंहका अनुसार गोली लागि गम्भीर घाइते कालु रोकाको उपचारका लागि बाँकेको कोहलपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने अर्का घाइते राजु रोकाको उपचारका क्रममा सोमबार बिहानै मृत्यु भएको हो। राति खबरी नाकामा तीजको मेला लागेको थियो। मेलामा पुगेका रोकाद्वयलाई पुनले पुरानो रिसीईबीका कारण गोली हानेको एसपी सिंहले बताए। एसपी सिंहले भने, ‘पुनले योजनावद्ध रुपमा आक्रमण गरेको देखियो, उसले पहिले नै भरुवा बन्दुक लुकाएर राखेको रहेछ, जब रोकाद्वय मोटरसाइकमा चढेलगत्तै गोली हान्दा एउटाको घाँटी छेड्दै अर्कालाई पनि गोली लागेको पाइएको छ।’ एसपी सिंहले पुन र रोकाद्वयका बीचमा पहिलेदेखि नै मनमुटाव रहेको उनले योजनावद्ध तरिकाले गोली हानेको बताए। साढे १० बजे मदिरा सेवन गरेका पुनले रोकाद्वय मोटरसाइकलमा चढ्नेवित्तिकै गोली हानेको खुल्न आएको प्रहरीले बताएको छ। मृतक दुबै जनाको शव अहिले स्वास्थ्य चौकी लमहीमा पोष्टमार्टमका लागि राखिएको छ। गोली हाल्ने कर्णबहादुर पुन भने फरार रहेका प्रहरीले बताएको छ। पुन भागेर कतै जान नपाउन् भनेर सबै नाका सिल गरिएको पनि एसपी सिंहले जानकारी दिए। Update......................................... Police has arrested 45-year-old Karna Bahadur Pun on Monday evening from Koilabas forest. He had been on the run after shooting two people on Sunday night. 32-year-old Kalu Rokka and 35-year-old Raju Rokka were shot to death over a dispute. प्रहरीले गढवामा दुई व्यक्तिको गोली हानी हत्या गरेर फरार रहेका खबरीका ४५ वर्षीय कर्णबहादुर पुनलाई कोइलावास जङ्गलबाट सोमबार साँझ पक्राउ गरेको छ । अभियुक्त पुनले रिसइबीका कारण गए राति तीजको नाच हेरेर घर फर्कने क्रममा रहेका सोही ठाउँका ३२ वर्षीय कालु रोका र ३५ वर्षीय राजु रोकालाई गोली प्रहार गरी हत्या गरेका थिए । हत्यालगत्तै फरार रहेका पुनलाई स्थानीय बासिन्दाको सहयोगमा पक्राउ गरिएको दाङका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Homemade/traditional firearms
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 2
Youth Killed 1
National/Online Media

0 Comments