Incident Reports

Two Indian citizens looted by unidentified person

2016-08-13

Two Indian citizens who were travelling from Kathmandu to Birgunj were looted by an unknown person on Saturday. The Indian citizens were travelling through Bus 5 kha 7001 of Sapna Travels when they were given intoxicant and after they lost the consciousness, all the money they had were looted. They were taken to Narayani sub-regional hospital by the bus staff and they are undergoing treatment at present. As per Parsa police, 25 years old Sibji kumar of jhagara and Ranjan Das of Raxaul were looted. Prasa police is investigating the case. वीरगंजतर्फ आउदै गरेका २ जना भारतीय नागरिकलाई अपरिचित व्यक्तिले नशालु पदार्थ खुवाएर लुटेका छन् ।काठमाडौँबाट बिरगंज तर्फ आउदै गरेको न ५ ख ७००१ नम्बरको सपना ट्राभल्सको यात्रुबाहक बसमा रहेका यात्रुलाई अपरिचित व्यक्तिले नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटेका हुन् । भारत जयमोती गगर झागरका २५ बर्षिय शिवजी कुमार यादव र रक्सौल गम्हरियाका २५ बर्षिय रंजन दासलाई बेहोस बनाएर उनीहरुसंग भएको रकम लुटेको प्रहरीले जनाएको छ । बेहोस अवस्थामा रहेका उनीहरुलाई बसका कर्मचारीले उपचारका लागि अस्पताल पुर्याएका थिए । उनीहरुलाई उपचारका लागि नारायणी उपचेत्रिय अस्पतालमा भर्ना गरिएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्ष्यक होबिन्द्र बोगटीले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Robbery
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2

0 Comments