Incident Reports

Workshop suffers 22 lakhs in damage after mysteriously catching fire

2016-08-21

Madhes, Bara, Simraungadh

Munna motorcycle repairing center suffered a loss of around 22 lakhs after the workshop caught fire last night informed the area police office of Simraungadh. In the fire 10 motorcycle along with 3 fire engine and motorcycle parts were completely burnt. Fire was controlled by the police with the help of the locals. The owner of the workshop believes that it might be intentional. सिम्म्रौनगढ नगरपालिकामा रहेको मुन्ना मोटरसाईकल रिपेरिङ्ग सेन्टरमा गएराती आगलागी हुँदा २२ लाख मुल्यबाराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय सिम्म्रौन गढले जनाएको छ । राती १ बजे सो पसल मा आग लागि हुँदा १० वता मोटरसाईकल, ३ वटा दमकल लगयत मोटरसाईकलका पार्ट्सहरु जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । बाराको बिसन्पुर निवासी मुन्ना अन्सारी तथा निरुल्लाह अन्सारीले सन्चलन गरेको उक्त वोर्कशपमा कसरी आग्लागि भएको भन्नेबारेमा प्रहरिले अनुसन्धान गरिरहेको छ । पीडित अन्सारीका अनुसार वोर्कशपमा कुनै ब्यक्तिले आग लागि गरेको हुन सक्ने बताय । प्रहरी तथा स्थानीय को सहयोगामा आगोलाई नियन्त्रणमा लिएको प्रहरीले जनएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire , None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 13
Severely damaged Vehicles 13

0 Comments

Related Reports
Related Trend Analysis