Incident Reports

Annapurna: Couple sentenced to life on charge of killing newborn

2015-08-12

Gandaki, Parbat, Jaljala, Ward 8

Parbat District Court has announced life long sentence to a couple who had been in detention at Parbat District Prison for killing an infant born out of illicit relationship. 18-year-old Sangita Regmi of Nanglibang VDC-4 and 19-year-old Manoj Bohora of Banglung municipality were separately convicted for the same crime by the bench of Mohanraj Bhattarai of Parwat District Court. Regmi was charged under 13 (3) of Muliki Ain whereas Bohara was charged under 13 (4) of Muluki Ain. Bohora and Regmi had love affair for a long time and they were accused of burying their infant child. Police found the body of the dead infant in a plot of land nearby Regmi's house in Nanglibang. Neighbors informed the police on August 12, 2015 upon seeing the dead body of infant being eaten by the vultures. अबैध गर्भधारणपछि जन्मेको शिशुको हत्या गरेको अभियोगमा पर्वत जिल्ला कारागारमा थुनामा रहेका प्रेम जोडीलाई पर्वत जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । पर्वतको नाङ्गलीबाङ्ग गाविस–४ की १८ बर्षीय संगीता रेग्मीलाई शिशु हत्यामा जन्मकैदको फैसला गरेको हो भने उनका प्रेमी बागलुङ्ग नगरपालिका वडा नं. १ रामरेखाका १९ बर्षीया मनोज बोहोरालाई कैद सजाय सुनाएको हो । पर्वत जिल्ला अदालतका जिल्ला न्यायधीश मोहनराज भट्टराईको एकल इजालासले मंगलबार दुई प्रेमी प्रेमिकालाई छुट्टाछुट्टै सजाय हुने गरी फैसला गरेको छ । अदालतले पर्वत नाग्लिवाङ ४ की संगीता रेग्मीलाई मुलुकी ऐन ज्यान सम्बन्धि महल १३ (३) बमोजिम सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ भने बाग्लुङ नगरपालिका १ रामरेखाका मनोज बोहोरालाई मुलुकी ऐन ज्यान सम्बन्धि महल १३(४) बमोजिम जन्मकैद हुने गरी फैसला सुनाएको हो । रेग्मी र बोहोराबीच लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो । अबैध सम्बन्धका कारण रहन गएको बच्चा जन्मेपछि हत्या गरेर घर नजिकै बारीमा गाडेको आरोपमा मुद्दा चलेको थियो । रेग्मी ले नाङ्गलीबाङ्ग ४ स्थित घर नजिकै घैयाबारी भन्ने स्थानमा २०७२ कार्तिक २१ मा जन्मदिइ धाँजा फाटेको ठाउँमा वेवारिसे अवस्थमा प्रहरीले फेला पारेकोे थियो । शिशुको शव काग गिद्धले बाहिर निकालेर वेवारिसे अवस्थामा भेटिएपछि स्थानीयले कार्तिक २४ गते प्रहरीलाई खबर गरेका थिए । बागलुङ्गमा बसेर क्याम्पस पढ्दै गरेकी रेग्मी र बोहराको लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको प्रहरी सोधपुछबाट प्रमाणित भएको थियो । उनीहरुलाई प्रहरीले प्रहरीले दुवैलाई पक्राउ गरी २०७२ मंसिर १६ गते पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यान अन्तर्गत मुद्धा दायर गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1

0 Comments