Incident Reports

Two arrested for assault from Bouddha

2016-08-27

Bagmati, Kathmandu, Kathmandu, Ward 6

Police on Saturday arrested two persons for their alleged involvement in assaulting two persons in Bouddha of Kathmandu. Mausam KC (22) from Ghorahi-11 of Dang and Amrit Shrestha (20) from Jalbire-1 of Sindhupalchok were arrested for beating up 30-year-old Nabin Subedi and 32-year-old Dinesh KC in Tusal, Bouddha today. According to a report filed by Dinesh, the duo at first had attacked Nabin, who was shopping at his grocery store, and while he tried to intervene, they attacked him as well. Dinesh had reported that he also lost a one-tola gold chain in the incident. Meanwhile, police impounded two bikes (Ba 77 Pa 922 and Ba 69 Pa 8824) used by the suspects. काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालस्थित किनारा पसल गरी बस्ने ३२ वर्षीय दिनेश के.सी. र उनको पसलमा सामान किन्न आएका काठमाडौं महानगरपालिका–७ कुमारीगाल बस्ने काठमाडौं माङखा–४ का ३० वर्षीय नबिन सुवेदीलाई शनिबार कुटपिट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने दाङ घोराही नगरपालिका–११ का २२ वर्षीय मौषम के.सी. र काठमाडौं महानगरपालिका–६ टुसाल बस्ने सिन्धुपाल्चोक जलबिरे–१ का २० वर्षीय अमृत श्रेष्ठ रहेका छन् । सुबेदीलाई कुटपिट गर्दा छुट्याउन जाने क्रममा आफूलाई पनि कुटपिट गरेको र आफ्नो १ तोलाको सुनको सिक्री चुडिन गई हराएको भन्दै दिनेशले जानकारी गराए पश्चात खटिएको प्रहरीले बा.७७ प ९२२ र बा.६९ प ८८२४ नम्बरका मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
National/Online Media

0 Comments