Incident Reports

Murder accused held

2016-06-05

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 13

Police arrested an Indian national on charge of involvement in murdering a woman, from lakeside Pokhara, in Kaski on Thursday. The arrested has been identified as Akhilesh Jha, 31, permanently from Shivapuri in Indian state of Madhya Prades, who is currently living near the Lakeside, Pokhara. Smriti Gurung,21, was killed after being hit with a stone on her head at Milanpath Simalchaur in Pokhara on June 5. Police said the accused was held after a 4 month investigation. DSP Gajusiddhi Bajracharya said police had also seized the bike that Jha was riding. Further investigation is underway said police. जेठ २५ गते पोखराको ८ मिलन पथ स्थित चौरमा टाउकोमा गम्भिर चोट लागेको अवस्थामा एक युवती भेटिइन् । उनी गोरखाको सिर्दीवास गाविस-३ घर भई हाल कास्कीको पोखरा उपमहानगरपालिका-८ मिलनपथ बस्ने २१ वर्षीया सुम्नी भन्ने स्मृति गुरुङ थिइन् । उनको उपचारका क्रममा भोलिपल्ट मणिपाल शिक्षण अस्पतालमा निधन भयो । घटनाबारे कस्की प्रहरीले अनुसन्धान थाल्यो । अनुसन्धानका क्रममा भारत मध्यप्रदेश शिवपुरी जिल्ला महल कोलोनी घर भई हाल पोखरा- ६ डिहिको पाटन बस्ने ३१ वर्षका अखिलेष झा पक्राउ परे । अनुसन्धानका क्रममा उनले नै स्मृति गुरुङलाई ढुंगा प्रहार गरेको खुलेको छ । प्रारभ्मिक सोधपुछको क्रममा झाले रातको समयमा मोटसाइकलमा घुम्न जाने र एकान्त स्थानमा एक्लै हिँडिरहेकी महिला वा युवतीलाई ढुंगाले प्रहार गर्ने गरेको बयान दिएका छन् । उनले अहिलेसम्म पोखराका मिलनपथ, प्रदर्शनी केन्द्र, नयाँबजार, बगालेटोल, शिवालय चोक, बिरौटा , लगायतका बिभिन्न ७ ठाउँमा यस्तै घटना गराएको स्विकार गरेका छन् । तर, उनले ढुंगा प्रहार गर्नुको कारण भने खुलाएका छैनन् । प्रहरीका अनुसार झाको ढुंगा प्रहारबाट स्मृति गुरुङको मृत्यु भएको छ भने अन्य घाइते मात्र भएका थिए । प्रहरीले अखिलेषले चढ्ने ग ६ प ५२१० नम्बरको मोटसाइकल पनि बरामद गरेको छ । कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Secondary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis