Incident Reports

Ksarokar: Locals living in fear of bandits

2016-08-25

Karnali, Jumla, Patrasi

(updated) Locals of Jumla District has been living in fear due to looting by an unidentified group. Locals said that a group of people have been coming to their houses every night to steal money, herbs and even utensils at gunpoint. The bandits have been using SLR guns to threaten people. Locals of Dillichaur , Patarasi, Chumchaur and Guthichaur VDCs fear the most. They said that they have been complaining to District Administration Office about the incident. जुम्ला जिल्लाको चौधबीस भेकमा पर्ने ४ गाबिसका स्थानियबासीहरु अज्ञात समूहको लुटपाटले आतंक बन्दै गएका छन्। अज्ञात समूहले रातीको समयमा अत्याधुनिक हातहतियारका साथ घरमा आएर जडिबुटी, नगद, गरगहना, भाडाकुडा पनि चोर्न थालेकोमा उनीहरुमा त्राश छाएको छ। हामी अहिले निकै अप्ठ्यारो अवस्थामा छौ। एस. एल. आर. सहित को हतियार भिरेर आएकाहरुको अघि ज्यान बचाउन धयेयले पनि केहि नबोलेर बस्न परेको छ। नाम नभन्ने सर्तमा एक स्थानियले कुरा खोले। अहिले पनि डराएर गाऊमा बस्नु छैन। जिउधनको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयमा निबेदन दिएका छौ तर त्यसको उचित सुनुवाई अझै पनि भएको छैन, उनले भने। लुटपाटका कारण दिल्लीचौर, पतारासी, छुमचौर र गुठिचौर, गाबिसबसी लाई निकै हम्य भएको छ। पछिल्लो चरणमा आफ्ना सबै समस्याका विषयको जानकारी पत्र लेख्दै जिल्ला प्रसाशन धाउने उनीहरुको भनाइ छ। Update.................................. Police have arrested 5 bandits with military grade weaponry from Brumamadichaur VDC in Jumla on September 1. Police recovered, 1 SMG gun with 7 rounds of bullet, a Chinese pistol with 3 rounds of bullet, 300 kg of herbs(wild garlic) and Rs 70,000 cash. गएराति जुम्लाको बुम्रमाडीचौर गाविसबाट अत्याधुनिक हतियारसहित पाँचजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एसएमजी एक थान, सात राउन्ड गोली, एक थान चाइनिज पेस्तोल र तीन राउन्ड गोली, ३०० केजी वन लसुन र रु ७० हजार नगदसहित पाँचजना लुटेरालाई पक्राउ गरेको हो । जनपथ तथा सशस्त्र प्रहरीको संयुक्त अपरेसनको १६ दिनपछि लुटेराहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए। प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार गोठीचौर, पातारासी, छुमचौर र डिल्लीचौरमा पनि अपरेसन तीव्र बनाइएको छ । पक्राउ परेका पाँचजनामाथि अनुसन्धान थालिएको उनले बताए। यसअघि जिल्लाको पातारासी गाविसका जनक बुढा र पृथ्वीबहादुर ऐडीको घरबाट धनमाल र रु छ लाख नगद लुट्नेलाई डाँकाको मुद्दा चलाइरहेका बेला पुन पाँचजना लुटेरालाई प्रहरीले समात्न सफल भएको हो । प्रहरीले लुटेरालाई खोजतलास कार्य तीव्र बनाएपछि स्थानीयवासी खुसी भएका छन् । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Robbery
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown

0 Comments