Incident Reports

Complaint filed against rape case

2016-07-01

Sudurpashchim, Bajhang, Durgathali, Ward 4

An 11-year-old mentally challenged girl from Maulali-VDC-3, has been raped by Dipendra Jaishi, 17, on July 1. According to the police, the victim's family lodged a complaint against the accused after a month from the incident. According to Chairperson of Women's Right Forum, Uma KC, the accused family tried to hide the age of the perpetrator to avoid severe punishment. She said that victim's health is declining day by day. They have found a wound on her ovarian during check up. Police said that they have filed a case against him and are investigating further into the incident. आफ्नै गा“उले भतिजा नाता पर्नेबाट बलात्कारको शिकार भएकी एक सुस्तमनस्थितिकी बालिकाको स्वास्थ्य अवस्था गम्भिर भएको छ । बलात्कारका आरोपी भने फरार रहेका छन् । गत असारको १७ गते मौलाली गाविस ३ का १८ वर्षीय दिपेन्द्र जैशीले गा“उले फुपु पर्ने ११ वर्षकी सुस्तमनस्थितिकी बालिकालाई १० रुपैयाँ दिन्छु भन्दै फकाएर स्थानीय बगरखोलामा लगेर बलात्कार गरेका थिए । बलात्कारपछि बेहोस भएकी बालिकालाई स्थानियले भेटेर उद्दार गरे पनि उनका बाबु घरमा नभएको र भोलीपल्ट आफन्तको विवाह भएकोले भा“डिने डरले घटनालाई गुपचुप राखेको बताईको छ । पीडित बालिकाका बाबु धनगढीबाट फर्केपछि साउनको महिना मात्र बलात्कारीलाई कारबाही गरीपा“उ भनि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । बलात्कारपछि बालिकाको अवस्था दिनदिनै नाजुक बन्दै गएको रकम अभावमा उपचार गर्न नसकिएको बालिकाको परिवारले जनाएको छ । ‘योनीबाट रगत र गन्हाउने पानी बगेको बग्यै छ’ बालीकाकी भाउजुले भनिन्, ‘दिशा पिसाब पनि आफैँ बग्ने र नरोकिने भएको छ’ बलात्कार भएको दिनदेखि उनले राम्रोसँग खाना पनि खान नसकेको उनले बताइन् । पिडित बालिकाको स्वास्थ्य जा“च गराउँदा पाठेघरमा असामान्य घाउ रहेको हाइमन च्यातिएकोले अवस्था गम्भिर रहेको बताएको महिला अधिकार मञ्चकी अध्यक्ष उमा केसीले बताइन् । उनले विद्यालयका शिक्षकहरुको मिलेमतोमा आरोपितको उमेर घटाउने काम गरेर सजाय घटाउने खेल भैरहेकोले समेत केसीले बताइन् । महिला अधिकार मञ्चकै सहयोगमा पिडित बालिकाको स्वास्थ्य उपचार जिल्ला अस्पताल बझाङमा गरिएको थियो । यता जिल्ला प्रहरी कार्यालयले यो घटनाको मुद्दा अदालतमा दर्ता भैसकेको र आरोपितको खोजि कार्य भैरहेको जनाएको छ । प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दका अनुसार घटनाको जानकारी ढिलो गरी प्राप्त भएकोले आरोपित उम्कन सफल भएको हो । ढिलै भए पनि अपराधीलाई कानुनी कठघरामा ल्याउन प्रहरी लागीरहेको उनको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments

Related Reports
Related Trend Analysis