Incident Reports

Three held after cold-blooded murder of hostel operator in Biratnagar

2016-09-06

Province 1, Morang, Biratnagar, Ward 11

(Updated) Police said on Wednesday they have arrested three persons in connection with the cold-blooded murder of Binod Yadav, operator of Oxford Hostel in Biratnagar of Morang district. Yadav’s body, beheaded and legs severed, was found in a room of Omkar Shrestha’s house in Biratnagar-13 on Tuesday morning, sounding alarm bells in the locality. The three suspects — two of them aged 17 and the other 22 — were arrested from near Jogbani along the Nepal-India border yesterday night. They were paraded at the Morang District Police Office in Biratnagar today. The suspects stayed at the house as tenants, and they reportedly had partied together with Binod Yadav on the night of Monday. The deceased was permanent resident of Aurabani-5, Sunsari district. According to police, the severed body was kept in a sack. Two of the suspects are teenagers, while the third one is 22, police said. They are identified as Jitendra Shah (17) of Saptari, and Krishna Kumar Yadav (17) and Rakesh Kumar Yadav (22) of Siraha. Police said fourth suspect is at large. Police had found a sharp weapon, a pistol, eight mobile sets, SIM cards and blood-stained clothes from from the site. Police claimed that the trio have confessed to killing Yadav. The reason behind the cold-blooded murder, however, was not unknown. विराटनगर १३ तीनटोलियामा रहेको अक्सफोर्ड होस्टेलका सञ्चालक सुनसरी औरावनी ५ का २१ वर्षका विनोद यादवको हत्यामा संलग्न तीन जनालाई प्रहरीले मंगलबारराति पक्राउ गरेको छ । नेपाल–भारत सीमा नाकामा रहेको एउटा होटेलमा लुकेर बसेको अवस्थामा उनीहरुलाई राति १२ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले तत्काल फेला पार्न नसकेको भए उनीहरु भारतर्फ भाग्ने तयारी गर्दै थिए । पक्राउ पर्नेमा २० वर्षीय जितेन्द्र साह, २३ वर्षीय राकेश यादव र २० वर्षीय कृष्ण यादव छन् । उनीहरुको ठेगाना खुलिसकेको छैन । हत्यामा संलग्नको खोजीका लागि मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारी र वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी संजयसिंह थापा आँफै खटिएका थिए । घटनामा संलग्नलाई ठूलै मेहनत गरेर पक्राउ गरिए पनि केही अनुसन्धान बाँकी रहेका कारण सबै कुरा सार्वजनिक गर्न नसकिएको एसपी भण्डारीले बताए । हत्या गरेर तन्ना, सिरक र डसनामा पोको पारेर तीनटोलियाका ओमकार श्रेष्ठको घरको कोठा भित्र फ्यालेको अवस्थामा मंगलबार विहान यादवको शव फेला परेको थियो । हत्या गरिएका युवाको टाउको, जीउ र खुट्टा काटेर अलग–अलग पारिएको अवस्थामा शव फेला परेको थियो । घटनामा अन्य व्यक्तिपनि संलग्न भएको आशंकामा प्रहरीले खोजी जारी राखेको छ । जितेन्द्र र राकेशको योजनामा कृष्ण समेतका युवा सहभागि भएर यादवको हत्या गरेको निस्कर्ष प्रहरीले निकालेको छ । 'जितेन्द्रले कोठामा बोलाएपछि सबै मिलेर मदिरा सेवन गरे पश्चात रातको समयमा विनोदको हत्या भएको खुल्न आएको छ,' एक प्रहरीले भने, 'हत्या गर्नै पर्ने कारण भने खुलिसकेको छैन ।' हत्या गरेर हत्यामा संलग्नले कपडामा पोको पारेर शव फ्याल्नका लागि गाडी बोलाएपछि गाडीका चालकले शंका लागेर प्रहरीलाई खवर गरेका थिए । डेरा सर्नका लागि सामान सार्नु पर्ने भन्दै हत्यामा संलग्नले गाडी बोलाएको प्रहरीले जनाएको छ । कपडा भनेर पोको पारिएको गुण्टाबाट रगत चुइँदै गरेको देखेपछि गाडी चालकले त्यहाँबाट निस्किएर प्रहरीलाई खवर गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाले बताए । प्रहरीले गाडी नम्बर र चालकको नाम पनि गोप्य राखेको छ । Update..... Morang Police has filed attempted murder case against 21-year-old Kamaldev Daas of Golbazar-6 and 19-year-old Jitendra Yadav, for helping to cover up the murder of Binod Yadav. The duo were arrested for their involvement in destroying evidence of murder and hiding the body. According to SP Sandeep Bhandari, investigation has been initiated against the accused. बिनोद हत्याका सहयोगीलाई पनि मुद्दा एक साता आगाडी बिरत्नागर्मा बिभत्स तरिकाले हत्या गरिएका बिनोद यादवको हत्याको घटनालाई लुकाउन सहयोग गर्ने दुई जनालाई पक्राउ गरी मोरङ प्रहरीले मुद्दा चलाएको छ। प्रहरीले घटनास्थलको प्रमाण नष्ट गर्न तथा यादवको शव गायब पार्न र हत्यामा संलग्न अभियुक्तलाई भगाउन मद्दत गर्नेहरु पक्राउ गरी मुद्दा चलाएको हो। सिरहाको गोलबजार-६ क २१ बर्षीय कमलदेव दास र धनगढीमाई-४ का १९ बर्षीय जितेन्द्र यादवलाई कर्तब्य ज्यान मुद्दा चलाएको हो। मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार हत्याको घटनामा संलग्न अभियुक्तलाई सहयोग गर्नेलाई पनि हत्या अभियोगमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Kailali

0 Comments