Incident Reports

Two held for extortion bid with threat to bomb school in Rautahat

2016-08-21

Madhes, Rautahat, Gaur

Nepal Police said they have arrested two persons who allegedly threatened to blow up a local school if they were not paid Rs 5 million. Suspects are identified as Munna Kumar Yadav (27) of Mudbalawa and Awadh Lal Mahato (39) of Bagahi of the district. The duo used several mobile numbers to call and send text messages to Ravishankar Yadav, the headmaster of Nemdhari Basudev Higher Secondary School in Mudbalawa, claiming that they were members of a criminal gang operating in Nepal and India while demanding the fortune. They had started intimidating the headmaster on August 21, saying he would be killed if he told others about their demand. Police said the suspects were arrested on August 30. Police paraded them at the District Police Office in Gaur after today. They were presented before the Rautahat District Court and remanded in custody. नेमधारी उच्च माध्यमिक विद्यालय मुडबलवाका प्रधानाध्यापकसँग रू ५० लाख रकम माग गरेकोले प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुडबलवा–३ का मुन्नाकुमार यादव र बगही–१ निवासी अवधलाल महतो छन् । प्रधानाध्यापक रविशङ्कर यादवको ९८४९२१८१३५ र ९८४००५२२४० नम्बरको मोबाइलमा फोन र एसएमएस गरी ५० लाख रुपियाँ नदिए ज्यान मार्ने, विद्यालय होस्टलसहित उडाइदिने धम्की भाद्र ५ गतेदेखि दिंदै आएका थिए । प्रहरीले विशेष सुराकीको आधारमा दुईजनालाई पक्राउ गरेको आज जिप्रका रौतहटद्वारा गरिएको पत्रकार भेटघाटमा प्रहरी उपरीक्षक डा गणेश रेग्मीले बताए । ५० लाख माग गर्ने मोबाइल सिमसहित पक्राउ गरिएको उनले बताए । पक्राउ परेको मोबाइल सिमबाट सद्भावना पार्टीका जिल्ला अध्यक्ष शेख जमसैदबाट डेढ महिना पहिले रु २० लाख रकम माग गरिएको बताइएको छ । मोबाइल फोन लिएको नागरिकता समेत किर्ते रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नक्कली फेसबूक एकाउन्ट बनाई सर्वसाधारणलाई ब्लेकमेल गरी रकम माग गर्ने गरेको रहस्य खुल्न आएको उपरीक्षक रेग्मीले बताए । पक्राउ परेका उपर जबरजस्ती असुली, अपहरण उद्योग, नागरिकता किर्ते, सङ्गठित अपराधजस्ता कसुरमा अनुसन्धान कारबाई चालू राखी समूहका अन्य अपराधीको खोजतलास भइरहेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth

0 Comments