Incident Reports

Widow beaten by her neighbors

2016-08-16

Madhes, Rautahat, Brindaban

A press meet was organized at the office of Federation of Nepalese Journalist, Parsa. On the same program, a resident of Bishrampur, Urmila Devi complained that she was beaten by her neighbor Banti sha Kalwar, and her sons Sandeep and Arun Kalwar on Tuesday. She went to District Police Office to register a complaint against them but she was mistreated by Hebindra Bogati, Deputy Superintendent of Police. Urmila Devi, a widow has been mistreated by her father-in-law, brother-in-law and neighbor from past 16 years. As per the information provided by District Police Office of Parsa, a case of public offence has been registered against the 3 accused. जिल्ला प्रहरी कार्यालय, पर्साले एक महिलालाई मानसिक यातना दिएको समाचार प्राप्त भएको छ । विश्रामपुर निवासी एकल महिला उर्मिलादेवी र उनका सहयोगीहरूलाई दुव्र्यवहार गर्नुका साथै पीडितलाई उन्मुक्ति दिन खोजेको आरोप लगाइन् । नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उर्मिला देवीले विगत १६ वर्षदेखि एकल महिलाको जीवन बिताउने क्रममा लामो समयदेखि ससुरा, देवरलगायत छिमेकीबाट पीडित भएको र न्यायको लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा पुग्दा प्रहरी अधिकृतहरूले नै उल्टै गालीगलौज गरेको बताइन् । उनले गत म·लवार छिमेकी बन्ती साह कलवार, उनका छोरा सन्दिप, अरुण कलवारले कुटपिट गरी घाइते बनाएको र सोही विषयमा न्यायको लागि जिप्रकामा पटकपटक पुग्दा प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले दुव्र्यवहार गरेको बताइन् । पति सुरेशप्रसाद कलवारको निधन भएको १६ वर्ष हुन लाग्यो र आफूले जेनतेन दुईजना छोरा हुर्काएको बताइन् । आफूलाई घर परिवारबाट चरम यातना पाइरहेको पत्रकार सम्मेलनमा उनले बताइन् । जिप्रका पर्साले दिएको जानकारी अनुसार महिलालाई कुट्ने तीनैजना अहिले जिप्रकामा रहेको र उनीहरूविरुद्ध सार्वजनिक मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक राजुबाबू श्रेष्ठले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1

0 Comments