Hindu nationalists have torched Nagarik daily in Panchali, Biratnagar. The papers were torched in leadership of Shree Baishnav Youth Council.
According to Chakrapani Neupane, Eastern regional chairperson of the Council, the papers were torched in protest of publication of an article in Saturday's edition of the newspaper that debased Hinduism. It was a symbolic protest against the published article.
हिन्दु धर्मावलम्बीले बिराटनगरको पाञ्चालिमा नागरिक दैनिक पत्रिका जलाएका छन्। श्रीबैश्नव युवा परिषदको अगुवाईमा उनीहरुले नागरिक पत्रिका जलाएका हुन्।
हिन्दु धर्मको अपब्याख्या गर्दै हिन्दु धर्ममा आक्रमण गर्ने खालको विचार प्रकाशन गरि हिन्दु धर्मावलम्बीलाई भड्काउने काम गर्न खोजेको भन्दै बिरोधमा पत्रिका जलाइएको श्री बैश्नव युवा परिषदका पुर्वान्चल अध्यक्ष चक्रपाणी न्यौपानेले बताए। गत शनिबार पत्रिकाको अक्षर विशेषांकमा महाभारत श्रीकृष्ण र कुटनीतिक शिर्षकको आलेखमा हिन्दु धर्म लाई गालीगलौज गरी अपमान गरिएको परिषद्को ठहर छ।
त्यसको सांकेतिक बिरोधमा नागरिक पत्रिका जलाउनु परेको श्रीबैश्नव युवा परिषदका केन्द्रीय महासचिब रामानुज नेपालले उल्लेख गरे।