Incident Reports

Younger brother severely injured after beaten by elder brother

2016-08-30

Madhes, Parsa, Sakhuwa Prasauni, Ward 3

Brahma Das Tharu has been severely injured after being beaten by his elder brother Ramayodhaya Das Tharu. Their discussion on a piece of land led to fight between themselves. Elder brother hit his younger brother with baton. Younger brother fainted after being beaten and elder brother is on the run after that. He was taken to Birgunj healthcase hospital by the locals. He had to get 6 stitches in his head. आज बिहान सखुवा परसुनी-८ पर्ने जमुनिया टोलमा दाजुभाईबीच कुटपिट हुँदा एकजना गम्भीर घाइते भएका छन् । रामअयोध्या दस थारुको कुटाइबाट भाइ ब्रहम दस थारु गम्भीर घाइते भएका हुन् । खेतको विषयमा बिहान ७ बजे झगडा हुँदा जेठा दाजु रामअयोध्याले भाइ ब्रहम दस माथि लाठी प्रहार गरि बेहोस बनाएको इलाका प्रहरी कार्यालय एकटंगाले बताएको छ । भाइ बेहोस भएर ढलेपछि दाइ फरार छन् । प्रहरीले उनको खोजि गरिरहेको जनाएको छ । बेहोस ब्रहम दासलाई छिमेकि गाउँ परसौनिका दुइजना युबकले बोकेर जमुनिया गाउ पुर्याएका थिए । त्यसपछि गाउलेहरुले उनलाई उपचारका लागि बिरगंज हेल्थकेयर होस्पितल्मा पुर्याए । उनका टाउकोमा ६ वटा टाका लागेको चिकित्सकले बताएका छन्
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Access/control of private land
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1

0 Comments