Incident Reports

Armed groups loots house

2016-09-07

Madhes, Dhanusha, Sahidnagar, Ward 2

An armed group of men reportedly broke into a home at the trading hub of Yadukuha of in Dhanusha at 1:00am yesterday morning. The armed group that barged into the house of Ayodhidas Tatma at Yadukuha VDC-4 had attacked four of his family members before looting the goods. ayodhidas, his wife Ful Kumari and their daughters Rinku Kumari and Pramila Kumari were injured. They are being treated at janakpur Zonal Hospital. Ayodhidas recounted, "They threatened us with a gun and forced us to hand over our valuables."He said that property worth Rs two lakh, including one lakh in cash, was taken forcibly. DSP Manoj yadav said that investigation was under way. धनुषाको यदुकोहामा एकै परिवारका चारजनामाथि धारिलो हातियार प्रहार गरिएको छ । इलाका प्रहरी कार्यालय यदुकोहाले दिएको जानकारीअनुसार यदुकोहा–४ बस्ने रामओधी दास तत्माको घरमा गएराति अज्ञात समूहले आक्रमण गरेको हो । प्रहरीका अनुसार राति करिब १ बजे आधा दर्जनभन्दा बढीको सङ्ख्यामा आएका अज्ञात समूहको आक्रमणमा परी घरमूली आयोधी दास तत्मा, उनकी ५० वर्षीया श्रीमती फूलकुमारी देवी, छोरी १७ वर्षीया प्रमिला र आठ वर्षीया रिंकु धारिलो हतियार प्रहारबाट घाइते भएका छन् । उनीहरुलाई टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । घाइते चारैजनाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । पीडित परिवारका अनुसार उक्त समूहले घरबाट नगद एक लाख र ५० हजार मूल्य बराबरको सुनचाँदीका गरगहना गरी एक लाख ५० हजार रुपैयाँभन्दा बढीको धनमालसमेत लुटेर लगेका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इप्रका यदुकोहाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Robbery
Weapons Unclear
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 4
Female Injured 3
Youth Injured 2

0 Comments