Incident Reports

Darshan: Man dies mysteriously in rehab

2016-07-29

Province 1, Morang, Uralabari, Ward 4

Bishnu Tamang (Chyangba), a resident of Urlabari-3, was put into 'Jiban Bachau Upachar Griha', a rehabilitation facility in Urlabari-5 by his wife, Kamala Tamang to treat his alcohol addiction. However, Kamala received the news of her husband's death on July 29, 3 days after he had entered the facility. Kamala has accused the rehab administration of trying to cover up the death with the help of Mangalbare hospital and Urlabari Area Police Office. The rehabilitation center has released a press statement stating that Tamang died a natural death. However, family of the deceased has demanded investigation of the incident. It has come to light that Dr. Khadga Limbu, who is said to have been involved in Tamang's treatment, was not present in the hospital on that day. Sources have claimed that the mysteries of the incident are yet to solved. अत्यधिक मदिरा सेवन गने श्रीमान बिष्णु तामाङ 'च्यान्ग्बा' लाई मोरङ उर्लाबारी-३ की कमला तामाङले साउन ११ गते ३७ हजार ४ सय खर्चेर उर्लाबारी-५ स्थित जीवन बचाऊ उपचार गृहमा पुर्याइन। साउन १४ गते रति १२ बजे सुधार गृहबाट उनको श्रीमानको मृत्युको खबर आएको थियो। सुधार गृह प्रशासनले च्यान्ग्बाको मृत्युलाई अनेक बखेडा झिकेर ढाकछोपको प्रयास गरिरहेको कमलको आरोप छ। ढाकछोप लाई मंगलबारे अस्पताल, इलाका प्रहरी कार्यालय उर्लाबारीले समेत राम्रै गोडमेल गरिरहेका छन्। सुधार गृह प्रशासनले प्रेस बिज्ञप्ति नै सार्वजनिक गरेर च्यान्ग्बाको मृत्यु कालगतिले नै भएको दाबी गरिरहेको छ। तर, सुधार गृहको भनाइ एकपछि अर्को आउन थालेपछि पीडितका आफन्तहरु समेत घटनाको छानबिन आवश्यक भएको बताउन थालेका छन्। मृतकका आफन्तहरुले सुरुदेखि नै छानबिनको माग गरेको हुन्। पछिल्लो समय च्यान्ग्बा लाई अस्पताल भर्ना गर्दा मंगलबारे अस्पतालमा डा. खड्ग लिम्बु नभएको खुलासा भएको छ। तर, सुधार गृह प्रशासनले डा. लिम्बूले उपचार गर्दै गर्दा च्यान्ग्बाको मृत्यु भएको प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ। आझ केही रहस्यमय तथ्यहरु बाहिर आउन बाँकी रहेको स्रोतको भनाई छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Unclear
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Total Abducted 00

0 Comments

Related Reports
Related Trend Analysis