Radha Krishna Sihani, resident of Mahuwan-4 has been arrested for poisoning his 25-year-old son-in-law Amod Sihani on Sunday.
Villagers had informed the police about the incident.
Amod sihani is under going treatment at Birgunj sub-regional hospital.
Radha Krishna Sihani has been arrested by police for further investigation.
महुवन गाविसमा एकजनाले आफ्नै ज्वाइलाइ खाजामा विष मिलाएर खुवाएको घटना उजागर भएको छ । ज्वाईलाइ विष खुवाई हत्या गर्ने उद्योग गरेको आरोपमा पर्सा प्रहरीले महुवन- ४ बास्ने राधाकृष्ण सहनी पक्राउ गरेको छ ।
सहनीले धोबिनी-६ बास्ने २५ वर्षीय ज्वाई आमोद सहनीलाइ विष दिएर मर्ने प्रयास गरेको आरोप छ। ज्वाई आमोद शनिवार साँझ ससुराली घर महुवन पत्नीलै बोलाउन गएको बेला खाजामा दिएको बिस्कुटमा विस हालेर खुवाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आमोदको नारायणी उपछ्त्रिय अस्पताल वीरगंजमा उपचार भइरहेको प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । विस्कुट खाएको केहि बेरमै आमोद बेहोश भएर लडेको थिए । गाउलेले प्रहरीमा खबर गरेपछि घटनाको रहस्य खुलेको हो ।
घटनापछि ससुरा गाउमा लुकेर बसेको आवथामा प्रहरीले पक्राउ गरि इलाका प्रहरी कार्यालय पोखरियामा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।