Incident Reports

Complaint lodged by victim for expulsion from house

2016-08-26

Madhes, Mahottari, Samsi, Ward 4

Rahamatun Nisha,30 of Bairgiya Laxmaniya-1 has lodged a complaint at Women and children service center of the district on September 9 against her husband Sesh Jumshaid,35 for giving divorce to her following a Muslim culture before expelling her from the house. The victim said that on August 26 her husband spell “Talak” three times in front of locals and expelled her from the house. In Muslim religion when husband spells “Talak” for three times, the couple is divorced. After the incident, the victim is taking shelter in her paternal home along with three children. She complained that her husband used to give her mental and psychological torture in many other occasion. SP Janak Bhattarai of DPO Mahottari said that there is no immediate legal bindings in “Talak” and further showed his commitment on providing justice to the victim. बैरगिया लक्ष्मीनिया-१ की ३० वर्षीया रहमतुन निसालाई ३५ वर्षीय पति शेष जमसेदले मुस्लिम परम्परा अनुसार ‘तलाक’ दिँदै घरबाट निकाला गरेपछि पीडितले भदौ २४ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी छन् । भदौ ९ गते गाउँका केही महिला र पुरुष घरमै बोलाएर पतिले उनीहरूको सामुन्ने नै तीन पटक ‘तलाक’ भनेर मुस्लिम परम्परा अनुसार घरबाट निकालेको पीडितले बताइन् । घरनिकाला गरेपछि हाल १० वर्षीय छोरो, नौ र पाँच वर्षीया छोरीसहित भारतको सितामढी जिल्लाको कन्मा गाउँ स्थित माइती घरमा शरण लिएर बसेको पीडितले बताइन् । यसअघि पनि पतिले कुटपिट गरी मानसिक तथा शारीरिक यातना दिए पछि महिला तथा बालवालिका सेवा केन्द्रमा निवेदन दिँदा भदौ ६ गते दुवै पक्षबीच मिलापत्र भएको पीडितको भनाइ छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी जनक भट्टराईले ‘तलाक’को कुनै कानुनी मान्यता नभएको र यस घटनाकी पीडित महिलालाई न्याय दिलाउन आफू प्रतिबद्ध रहेको बताए । मुश्लिम समुदायमा तीन पटक ‘तलाक’ भनेपछि सम्बन्ध बिच्छेद हुने सामाजिक परम्परा रहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Banishment/shunning
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth

0 Comments