Incident Reports

Journalist receives death threat

2016-08-03

Madhes, Bara, Mahagadhimai, Ward 10

Shiv Shankar Mishra, a journalist affiliated to Prateek Daily received death threat on August 3 for publishing a news related to an incident in which a youth was publicly punished for teasing local girl. Ajay Jaiswal, resident of Ganjbhawanipur allegedly threatened the journalist for publishing the news on August 1 edition of the newspaper. प्रतीक सवाददाता शिवशङकर मिश्रलाई समाचारको विषयलाइ लिएर धम्की दिएको छ । प्रतीकमा साउन १७ गते प्रकाशित केटी जिस्क्याउनेलाई जुत्ताचप्पल समाचारलाइ लिएर महागढीमाइ नगरपालिका-१० गंजभावानिपुर निवासी अजयप्रसाद जैसवालले मोबाइलबाट धम्की दिएको पत्रकार मिश्रले बताए । ९८१५२६६४४९३ नम्बरको मोबाइलबाट जैसवालले समाचार प्रकाशन गरेको सन्दर्भलाई लिएर अपशब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएका थिए । सो सम्बन्धमा पत्रकार मिश्रले नेपाल पत्रकार महासंघ बारमा शन्ति सुरक्ष सहित कारबाको माग गर्ने निवेदन दिएका छन् । पत्रकार मिश्र नेपाल पत्रकार महासंघ बारा कार्यसमितिका सदस्य समेत हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments