Incident Reports

Complaint filed against man for beating daughter

2016-08-09

Bagmati, Makawanpur, Hetauda, Ward 18

Neighbors of Sano Kaji Blon, resident of Badukle, Hetauda have complained against him at CWIN for severely beating his 15 year old daughter for using facebook. He had reportedly scolded his daughter and beat her with pipe. The neighbors also stated that Blon regularly scolds and beats his daughter after getting drunk. The girl's face was swollen and she had marks on her body sustained due to the beating. she was taken to nearby medical for treatment. छिमिकीले छोरीलाई निर्घात कुटपिट गरेको भन्दै हेटौडा उपमहानगरपालिका-२१ वड्कुलका एक व्यक्तिले सिविन बाल हेल्पलाइनमा उजुरी गरेका छन् । छिमेकीले छोरीलाई निर्घात कुटपिट गरेको थाहा पाएपछि सिविन बाल हेल्पलाइनमा उजुरी गरेका छन् । छिमेकिले छोरीलाई निर्घात कुटपिट गरेको थाहा पाएपछि सिविन बाल हेल्पलाइनको पैसा नलाग्ने टेलिफोन नुम्बेर १०९८ मा उजुरी आएको सिविन बाल हेटौडाले जनाएको छ । छोरीलाई पाइपले शरीरको विभिन्न भागमा नराम्रोसंग कुटपिट तथा गालि गलौज गरेपछि छिमेकिले उजुरी गरेको सिविन बाल हेल्पलाइनले जनाएको छ । टेलिफोनमार्फत उजुरी प्राप्त भएछि घटना वारे बुझ्न जिल्ला बालकल्याण समितिको तर्फबाट सुचना तथा परियोजना अधिकृत रवी हमाल, बाल हेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवाली, नारि सिप सिर्जना केन्द्रका गणेश चालिसे र रेणु गुरुङ, बालकल्याण समाजबाट श्रद्ध प्रधान टोलि घटनास्थल पुगेका थिए । घटनास्थल पुगेर अधिकारी संघ, संस्थानका प्रतिनिधिको समूहले बालिका, बालिकाको बुबा तथा परिवार, स्थानियेवासीसंग सोधपुछ गरेको छ । बालिकाको बुवा सानो काजी ब्लोनले दैनिक मध्यपान गर्ने, झैझगडा गर्ने, कुटपिट गर्ने गरेको सोधपुछको क्रममा छिमेकीहरुले बताएका सिविन बाल हेल्पलाइन जनाएको छ । १५ वर्षिया जेठी छोरिले भनेको नमान्ने, फचेबूक चलाउने कारण निर्घात कुटपिट गरेको ब्लोनले स्वीकार गरेको पनि सिविन बाल हेल्पलाइनले जनाएको छ । छोरिले भने बुवाले सधैंजसो रक्सि खाने, गालि गरिरहने, उपशाब्दा बोल्ने, कुट्ने गरेको बताएको पनि बाल हेल्पलाइनले जनाएको छ । बाबुको कुतैबता छोरिको मुख सुनिएको, शरीरका विभिन् भागमा निल्डाम्हरु रहेको जिल्ला बालकल्याण समितिका रवि हमालले जानकारी दिनु भयो। अनुगमन टोलीले बालिकाको उपचारको लागी स्थानिय मेदिचल्मा उपचार गरीएको छ । ब्लोनले अबदेखि एस्तो प्रकारको गल्ति नदोहर्याउने र गल्ति गरेमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको अनुगमन टोलि समक्ष बताएका छ न्साना काजी ब्लोनको ७ जना छोरि रहेको, हाल कान्छी छोरि १ वर्षीय रहेको, परिवारमा चोर नहुँदा पटक पटक छोरीहरु माथि रिस पोख्ने आशालिल साबधा प्रयोग गरि गालीगलौज गर्ने, रक्सि खाइर हान्ने करंके उक्त घटनाको अनुगमन टोलिको ठहर रहेको सिविन वाल हेल्पलाइनका झबिन्द्र ज्ञवालीले जानकारी दिनुभयो । परिवारको मुख्य आयश्रोत् घरेलु रक्सि बने बेच्ने रहेको, परिवारमा झैझगडा, आर्थिक आभवको कारण ७ जना छोरि मधे २ जना हाल स्कुलमा पढ्न नजाने बालिकाको आमाले जानकारी दिइन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1

0 Comments