An unidentified group has torched Jal Sundar Rajbansi's house situated in Garamani VDC-3 on Monday by pouring petrol.
Investigation has revealed that the perpetrators entered Rajbansi's house by breaking windowpane at the back of the house. Fire has completely destroyed the house made of tin and all of the stuff inside it. Total loss is estimated to be around 10 lakh rupees.
Police is investigating into the incident.
अज्ञात समुहले झापाको गरामनी गाविसस्थित एक घरमा सोमबार रति आगजनी गरेका छन्।
गरामनी-३ हर्चानास्थित जल्सुन्दर राजबंशीको घरमा सोमबार रति पेट्रोल छर्केर आगजनी गरिएको छ। आगजनी गर्ने समूह राजबंशीका घर पछाडिको झ्यालका शिशा फुटाई भित्र प्रवेश गरेको अनुसन्धान बाट देखिएको छ। आगलागीबाट टिनले बनेको घर तथा घरभित्रको सम्पूर्ण सामानहरु जल्दा अन्दाजी १० लाख बाराबारको क्षति भएको बताईएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायब उपरीक्षक सहितको टोली खटी गई घटनाबारे अनुसन्धान सुरु गरिएको छ।