Incident Reports

Woman arrested for throwing new born baby in the bush

2016-09-22

Karnali, Jajarkot, Bheri

[Updated] Police arrested 26-year-old Kamala BK of Imechaur in Bherimalika municipality-13 on the charge of throwing her newly born baby in the bush. She was arrested after she reportedly threw her baby in the bush on Thursday morning. Her father-in-law reported the incident to the police. The baby which was thrown in the bush has died. यहाँको भेरीमालिका नगरपालिका–१३ इमेचौरकी २६ वर्षीय कमला विकले बच्चा जन्माएर झाडीमा फालेको अवस्थामा फेला परेको छ । बिहीबार बिहान कमलाले बच्चा फालेको थाहा पाएपछि उनका ससुरा रामबहादुर विकले प्रहरीमा खबर गरेपछि प्रहरी चौकी कुदुले पक्राउ गरेको छ । झाडीमा बच्चाको मृत्यु भएको प्रहरीले बताएको छ । Update.... परपुरुषसँगको अवैध यौन सम्पर्कबाट जन्मेको बच्चालाई हत्या गरेको अभियोगमा जाजरकोटमा एक महिलालाई सर्वस्वसहित आजीवन काराबासको सजाय सुनाइएको छ। जिल्ला न्यायाधीश लिलाराज अधिकारीको इजलासले मंगलबार भेरीमालिका नगरपालिका–१३ कुदुकी कमला विकलाई आफ्नै सन्तानको हत्या अभियोगमा कमलालाई यस्तो सजाय हुने फैसला सुनाएको हो। कमलाका पति राजु विक वैैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा छन्। पति वैैदेशिक रोजगारीमा गएका बेला परपुरुषसँगको अवैध यौन सम्पर्कबाट गत ६ असोजमा जन्मेको छोरालाई उनले केहीबेरमै हत्या गरेर नजिकैको खोलामा लगेर फालेकी थिइन्। उनका ससुरा रामे कामीको जाहेरीका आधारमा कमलालाई यसअघि नै प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Secondary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , INSEC

0 Comments