Incident Reports

Dalit Commission demands to punish the culprit of rape

2016-03-27

Bagmati, Ramechhap, Doramba, Ward 2

National Dalit Commission demanded to arrest and take legal action against the accused of raping 13 years old girl. In the meeting with journalists and activists on 25 Sep at district headquarter Manthali , Manjit BK, member of Commission requested them to assist to take action against the accused. The victim was raped on 2016 March 27 by Prajwal Pathak (23) of Dhoramba VDC-6 and on 2016 June 19 complaint was lodged at District Police Office, Ramechap. The Commission member BK claimed that at first police didnot lodged the complaint and later they lodged the complaint but said that accused is on run. He requested to take required action on this case immediately. १३ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउन राष्ट्रिय दलित आयोगले माग गरेको छ । आयोगका सदस्य मञ्जित विकको नेतृत्वमा जिल्ला सदरमुकाम मन्थलीमा आएको टोलीले असोज ९ गते आयोजना गरेको पत्रकार तथा अधिकरकर्मीहरूसँगको भेटघाट कार्यक्रममा बलात्कार आरोपितलाई कारबाही गराउने कार्यमा सघाउन आग्रह गरेको छ । पीडित बलिकालाई दोरम्बा गाविस-६ का २३ वर्षीय प्रज्ज्वल पाठकले ०७२ चैत १४ गते बलात्कार गरेको आरोपमा ०७३ असार ५ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता गराएको जानकारी गराइएको थियो । प्रहरीले सुरुमा जाहेरी नै लिन नमानेको र पछि जाहेरी लिए पनि आरोपित फरार भएको भन्दै गिरफ्तार गर्न आनाकानी गरेको आयोगका सदस्य विकले आरोप लगाए । आरोपित उपर कारबाही नगरेको भनी ०७३ साउन ५ गते राष्ट्रिय दलित आयोगमा समेत उजुरी परेको र आयोगले पनि सोही दिन कारबाहीको प्रक्रियालाई अघि बढाउन रामेछाप प्रहरीमा लेखी पठाउँदासमेत प्रहरीले सक्रियाता नदेखाएको उनको आरोप छ । प्रहरीले कारबाहीको प्रक्रिया अघि नबढाएको कारण दलित आयोगले घटनाको अनुगमन सुरु गरेको उनले बताए । घटनाका दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउनसमेत उनले आग्रह गरे । घटनाका आरोपित फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७३ असार ४ गते गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments

Related Reports
Related Trend Analysis