Incident Reports

SLC Student Gang-raped

2013-03-21

Karnali, Kalikot, Mahawai

 

कालीकोट । चैत ९ गते

 

एक १४ वर्षीया बालिका ०६९ चैत ८ गते सामूहिक रूपमा बलात्कृत भएकी छन् । दाहा गविस-५ का २२ वर्षीय कपिल शाही लगायतका नाम र ठेगाना नखुलेका पाँच जनाको समूहले पीडितलाई बलात्कार गरेको सार्वजनिक भएको छ ।

 

परीक्षा दिनका लागि कालिका उमावि गेला गएकी पीडितलाई विद्यालय नजिकैको उनको कोठामा गई आरोपितहरूको समूहले बलात्कार गरेको थियो । पीडितको जिल्ला अस्पताल उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर चिरञ्जीवि दाहालले लिखित जाहेरी आइनपुगेको भएपनि प्रहरी चौकी हाँडीको खबर अनुसार पीडकहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजी गरिरहेको बताए ।

 

Kalikot/ March 22

A 14-year–old girl has been gang raped on March 21. It has been revealed that a group of five persons including, Kapil Shahi, 22, of Daha5 had raped a girl.

 

The victim who had come to Kalika Higher Secondary School in Gela to appear for the SLC examination was raped inside her room near the school. The victim is getting a treatment in the district hospital.

 

Inspector Chiranjibi Dahal of the District Police Office said that search for the accused was underway.

Kali Bahadur Malla

0 Comments

Related Reports
Related Trend Analysis