Incident Reports

DDC Bara staff in agitation | बारा जिविसका कर्मचारीहरु आन्दोलनमा |

2016-09-06

Madhes, Bara, Kalaiya

Local bodies Employees Association has started agitation against District Development Committee Unit of Parsa for firing 12 temporary employees without prior notice. A meeting held under the chairmanship of Surendra Prashad Chaudhary decided to start agitation. As per the decision they staged a sit-in program on Tuesday from 10 am till 1 pm at the main gate of District Development Committee Office of Bara. They also tied black bands as a form of protest. स्थानीय निकाय कर्मचारी संघ नेपाल जिविस इकाइ बाराले करारमा कार्यरत १२ जना कर्मचारीलाई विना सूचना हटाईएको विरोधमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । संघका अध्यक्ष सुरेन्द्र प्रसाद चौधरीको आध्यक्षतामा बसेको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । सोहि अनुसार मंगलवार उनीहरुले बिहान १० बजेदेखि एक बजेसम्म जिविस बाराको मूलगेटमा धर्ना दिएको छन् । उनीहरुले दिनभर कालो पट्टि बाँधेर काम गरेका थिए । त्यस्तै वुधबार १० बजेदेखि दिउसो दुइ बजेसम्म जिल्ला विकास समितिको मूल गेटमा धर्ना, भद्र २३ गते १० बजे देखि १२ बजे सम्म पेन डाउन गर्ने, भद्र २४ गते १० बजे देखि दिउसो १ बजेसम्म पेन डाउन गर्ने लगाएतका आन्दोलनका कार्यक्रमहरु गर्ने निर्णय भएको संघले जनाएको छ। माग सम्बोधन नभएसम्म भदौ २४ गते संघको बैठक बसी दोश्रो चरणको विरोधका कार्यक्रमहरु तय गर्ने संघका अध्यक्ष सुरेन्द्र प्रसाद चौधरीले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Others
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments

Related Reports
Related Trend Analysis