Incident Reports

Police Arrests One on Rape Charge

2013-03-24

काठमाडौँ । चैत १३ गते

विदेश जान भनी काठमाडौँ आइपुगेकी उदयपुर जिल्लाकी ३३ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर रैकवार विछवा गाविस-५ का २६ वर्षीय सुरेन्द्र ताम्राकारलाई ०६९ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ ।

लमजुङ्ग जिल्ला बेशीसहरमा लुकेर बसिरहेको अवस्थामा ताम्राकारलाई महाराजगञ्ज बृतबाट खटिएको विशेष प्रहरी टोलीले गिरफ्तार गरेको हो ।

ती महिलालाई महाराजगञ्जस्थित गोर्खाली गेष्ट हाउसमा लगी ०६९ चैत १ गते बलात्कार गरेको भन्दै महानगरीय प्रहरी बृत महाराजगञ्जमा ०६९ चैत ३ गते ताम्राकारविरूद्ध किटानी जाहेरी दिएकी थिइन् ।

प्रहरीले पीडकविरूद्ध गिरफ्तार परेकै दिन जबरजस्ती करणीसम्बन्धी मुद्दा चलाई घटनाको थप अनुसन्धान भइरहेको महाराजगञ्ज प्रहरी वृत्त मुद्दा शाखाका सई हरिप्रसाद भट्टले जानकारी दिए । विवेक ढुङ्गाना

Kathmandu/March 26

A special police team deployed by the Maharajgunj Police Circle has arrested Surendra Tamrakar, 26, of Raikabar Bichawa5 in Kanchanpur on March 24 on charge of raping a 33-year-old woman of Udaypur.

 

Tamrakar was arrested while hiding in Beshisahar of Lamjung. The victim had filed a case against Tamrakar at the Maharajgunj Police Circle accusing him of raping her at Gorkhali Guset House in Maharajgunj on March 16.

 

SI Hari Prasad Bhatt of the Maharjgunj police said that a rape case was filed against him the same day and investigation was ongoing into the incident.

Bibek Dhungana

0 Comments

Related Reports
Related Trend Analysis