Incident Reports

Butwaltoday: Woman robbed in Butwal community forest

2016-09-15

Lumbini, Rupandehi, Butwal

A woman has been looted near Chapala community forest in Tamnagar municipality of Butwal on Thursday morning. She lodged complaint at the police saying that a group of 4 to 5 people who where wearing mask on their faces looted her gold ring, Nokia mobile phone and 13,000 cash by showing her pistol and Khukuri. बुटवल उप-महानगरपालिका तामनगरस्थित चारपाला सामुदायिक बनमा बिहिबार बिहान एक महिला लुटिएकी छिन्। आफ्नो गाउ ज्यामिरेबाट तामनगर घर आउदै गर्दा बुटवल र पाल्पाको सिमानाबाट मिहला ललिता गाहा लुतियेकी हुन्। बाटोमा हिडी रहेका बेला एक्कासी जंगलबाट निस्किएको समूहले हत्यार देखाएर महिलाको कानमा लगाएको रिङ्ग आधा तोलाको सुनको औठी, नोकिया मोबाइल र नगद रु. १३,००० लुटिएको हो। एकान्त ठाउँ जंगल बाटो भएका कारण टाउकोमा फेटा मुखमा मास लगाएर आएका ४ , ५ जनाको समूहमा रहेको लुटेरा हरुको समूहले पिस्तोल तथा खुकुरी देखाएर लुटेको प्रहरीलाई जानकारी गराएकी छिन्। एकान्त बाटोमा मानिसको ओहोर दोहोर नहुदा बिहान करिब ९ बजे तिर आफु लुटिएको प्रहरी लाई जानकारी दिएकी छिन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Robbery
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Local Newspaper - Rupandehi

0 Comments