Incident Reports

Kalpristha: Two arrested for threatening through phone

2016-08-27

Lumbini, Banke, Janki

Two people were arrested for threatening the principal of a school at Khajura, Banke through phone. The perpetrators are identified as Surya Bahadur Shahi and Komal Rana. Shahi called the principal twice and introduced himself as a member of 'killer group' and threatened him not come out of the house on August 27. After receiving the threat, the principal filed complaint at the police station. After investigating the call details, police were led to the duo who had earlier stayed in jail for 3 years. Police is further investigating into the incident by holding the arrested into custody. मोबाइलबाट फोन गरेर धम्क्याउने दुईजना प्रहरी खोरमा परेका छन् । बाँके, खजुराको एक स्कुलका प्रध्यानाध्यापकलाई फोन गरेर ज्यान मार्ने सम्मको धम्की दिएका सुर्यबहादुर शाही र कोमल रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो । भदौ ११ गते दुई पटक फोन गरेर शाहीले आफुहरु 'किलर ग्रुप' को मान्छे भएको भन्दै 'बाहिर ननिस्किन' चेतावनी दिएको बताइएको छ । अपरिचित व्यक्तिले बाहिर निस्किएपछि 'नराम्रो हुन्छ' भन्दै धम्क्याएपछि त्रसित प्रध्यानाध्यापक प्रहरीको शरणमा पुगेका थिए । प्रहरीले मोबाइल नम्बर जाँच गर्दै जादा कोमल रनको रहेको पत्ता लगाएकै आधारमा दुईजना नियन्त्रणमा परेका हुन् । फोनबाट धम्की दिइएपछि प्रधानाध्यापक डराएर बसेको उनको निकटतमले बताए । प्रधानाध्यापकलाई धम्क्याउने शाही आपराधिक परिस्थभूमिका व्यक्ति हुन् । उनि यसअघि हातहतियार, खरखजाना मुद्धामा तीन वर्ष जेलसजाय काटेर छुटेका थिए । धम्की दिने दुवै जनालाई प्रहरीले सार्वजनिक अपराधमा मुद्धा चलाएको छ । यो मुद्धामा दस हजारसम्म जरिवाना हुन सक्छ । शुरुमा धम्क्याएका युवाले त्रासको वातावरण बनेपछि पैसाको बर्गेनिङ्ग गर्न सक्ने प्रहरीको अनुमान छ । 'डर देखाएर आतंकित बनाएपछि पैसा माग्ने योजना गरेका थिए होलान, हामीले धेरै मिहेनत गरेर बेलैमा समात्न सफल भयौ, -बाँके प्रहरीले भनेको छ । आफु 'किलर ग्रुप' को मान्छे भएको बताए अपरिचितले फोन गरेपछि जोसुकै डराउन सक्ने र प्रधानाध्यापकको अवस्था पनि त्यस्तै बनेको थियो । त्रसित मानसिकतामा उनी प्रहरीमा गुहार लगाउन पुगेका थिए । दुई पटक फोन गरेपछि उक्त सिम फलेका आरोपितलाई प्रहरीले बडो तरिका अपनाएर नियन्त्रणमा लिन सफल भएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth

0 Comments

Related Reports
Related Trend Analysis