Incident Reports

Post scribe misbehaved

2016-09-30

Province 1, Sunsari, Itahari

Journalist Bedraj Poudel, Post’s local correspondent in Itahari, has been misbehaved while collecting news regarding health services in Sunsari. Santosh Kumar Singh, a board member of Duhabi-based Sunsari Health Service Pvt Ltd, verbally abused journalist Poudel on Friday as the latter enquired about the legal status of the health institution. Meanwhile, the local chapter of Federation of Nepali Journalists condemned the incident and demanded action against the accused. (PR) कान्तिपुरका इटहरी स्थित संवाददाता वेदराज पौडेलमाथि समाचार संकलनको क्रममा शुक्रबार दुव्र्यवहार भएको छ । दुहबीस्थित सुनसरी सामुदायिक स्वास्थ्य सेवा प्रालिका सञ्चालक सदस्य सन्तोषकुमार सिंहले दुव्र्यवहार गरेका हुन् । अस्पताल बिनादर्ता सञ्चालन भएको जानकारी आएको र दर्ता भएको भए प्रमाणपत्र देखाउन भनेपछि सिंहले हिन्दीमा गालीगलौज गरेका थिए । आफ्ना कर्मचारीलाई संवाददाता पौडेलको फोटो खिच्न र नियन्त्रणमा लिन उनले आदेश दिएका थिए । यसैबीच, पत्रकार महासंघ सुनसरीले शाखा उपाध्यक्ष समेत रहेका पौडेलप्रति भएको दुव्र्यवहारको निन्दा गरेको छ । विज्ञप्ति जारी गरी दोषीलाई कारबाही माग गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments