Incident Reports

Youth injured in knife attack

2016-10-09

Madhes, Siraha, Aurahi, Ward 5

A youth was injured in knife attack by a group of people near Sanhaithama of Siraha on Sunday night. 20-year-old Sanjay Yadav from Krisnapur-7, is getting treatment at Devine Hospital in Lahan. According the victim, 13 men who came on six motorcycles including Pankaj Yadav from Siraha-1, Birendra Yadav from Krisnapur, Purbetol, Ram Prasadh Yadav from Khajanpur and Rabindra Das from Orahi attacked him when he was travelling to Siraha on a motorcycle Police has arrested Birendra Yadav and are searching for other perpetrator. युवाहरुको एक समूहले सन्हैठामा आइतवार राति गरेको छुरा प्रहारबाट कृष्णपुर ७ का २० वर्षीय सञ्जय यादव गम्भीर घाइते भएका छन् । यादवको लहानस्थित डिभाइन हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यादवले आफ्नो घरबाट स७प १२४८ नम्बरको मोटरसाइकलमा सिरहा आउने क्रममा सन्हैठा गाउँमा युवाहरुले छुरा प्रहार गरेको बताए । ६ वटा मोटरसाइकलमा आएका सिरहा १ का पंकज यादव, कृष्णपुर पूर्वटोलका वीरेन्द्र यादव, खजनपुरका रामप्रताप यादव, औरहीका रविन्द्र दासलगायतका १३ जना युवाहरुले घेरा हाली निर्घात कुटपिट गरेको उनले दाबी गरे । कुटपिट गर्ने क्रममा पंकजले पछाडिबाट छुरा प्रहार गरेको उनले बताए । कृष्णपुर पूर्वटोलका वीरेन्द्र यादवलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Sharp weapon
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 13
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments